Voice Of Gorkhas

Voice Of Gorkhas I'm a Student And Content Creator

27/03/2026

तपाईंका ती गीतका शब्दहरूले भनेजस्तै— 'सधैं नेपाल हाँसेको देख्न पाइयोस्।' आज त्यो गीतलाई यथार्थमा बदल्ने जिम्मा तपाईंको हातमा छ। ***nShah

11/03/2026

🔥 विश्वभर बालेनको चर्चा, भारतमा खैलाबैला? 'ग्रेटर नेपाल' को नक्साले दिल्लीमा भूकम्प! ***nShah ***n ***nShahPM

09/03/2026

B***n Shah ***n # ***nshah

नेपालको मात्र होइन, विश्व अर्थनीतिमा गुञ्जिने एउटा नाम— Dr Swarnim Waglw  । जसलाई नेपालले अर्थमन्त्रीको रूपमा पाउँदैछ।वि...
08/03/2026

नेपालको मात्र होइन, विश्व अर्थनीतिमा गुञ्जिने एउटा नाम— Dr Swarnim Waglw । जसलाई नेपालले अर्थमन्त्रीको रूपमा पाउँदैछ।

विश्वस्तरीय विश्वविद्यालयहरू (LSE, Harvard, ANU) बाट शिक्षा लिएका,World Bank र UNDP मा २०+ वर्ष अनुभवसहितका वरिष्ठ अर्थशास्त्री। नेपालको दीर्घकालीन विकास र नीति निर्माणमा प्रत्यक्ष योगदान दिने बौद्धिक नेता।

 #जीवन साथी यस्तो बनाउनुस कि मिहिनेतको दिन देखि ,सफलता सम्म उनको अहम साथ होस् ।🔥😉 #असफ़लमा पनि ऊनीले ताली बजाएर भनुन तिमी...
07/03/2026

#जीवन साथी यस्तो बनाउनुस कि मिहिनेतको दिन देखि ,
सफलता सम्म उनको अहम साथ होस् ।🔥😉
#असफ़लमा पनि ऊनीले ताली बजाएर भनुन तिमी गर्न सक्छौ❤️
#सन्सारकै उत्कृष्ट सुन्दर जोडी 🤭मुना र मदन 🔥

07/03/2026

🔥 रास्वपाको ऐतिहासिक निर्णय: स्पष्ट बहुमत आउँदा पनि विजय जुलुस नमनाउने!

06/03/2026

तपाईँको विचारमा राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत ल्याउला?

12/02/2026

नेपाली क्रिकेटको कालो दिन! Super 8 को सपना सकियो?

नेपालले विश्वकपको दोस्रो खेल अन्तर्गत आज  इटालीसंग खेल्दैछ। के नेपालले आजको खेल जित्ला? 🇳🇵🙏
12/02/2026

नेपालले विश्वकपको दोस्रो खेल अन्तर्गत आज इटालीसंग खेल्दैछ। के नेपालले आजको खेल जित्ला? 🇳🇵🙏

गोर्खालीको पावर: आज ३:१५ PM बाट सुरु हुने Nepal Vs Italy खेल मुम्बईको वनखडे Stadium मा हुँदैछ।  उक्त Stadium को दर्शक क्...
12/02/2026

गोर्खालीको पावर: आज ३:१५ PM बाट सुरु हुने Nepal Vs Italy खेल मुम्बईको वनखडे Stadium मा हुँदैछ। उक्त Stadium को दर्शक क्षमता 33 हजार रहेको छ भने सबै टिकटहरू बिक्री भइसकेका छन् जसमा Italy का लागि मात्र ७५ सिट छुट्याइएको छ। बाँकी सबैमा नेपाल समर्थकहरू रहनेछन्। यो अनि त गोर्खालीको असली पावर🔥🇳🇵

12/02/2026

🔥 के नेपाल सुपर ८ मा पुग्न सक्छ? यस्तो छ अबको पूरा विश्लेषण! इटालीसँग 'गर या मर'

Address

Okhaldhunga
56100

Alerts

Be the first to know and let us send you an email when Voice Of Gorkhas posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share