करूवा न्यूज

करूवा न्यूज Karuwa Be Weekly Palpa, Nepal.

15/10/2025

पाल्पा । भूमि आयोगको विघटन प्रति ध्यानाकर्षण भएको जनाउदै किसान महासघ पाल्पा र भुमि अधिकार मन्च पाल्पाले संयुक्त रुपमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् । केन्द्रीय कार्यक्रम अनुसार जिल्ला प्रशासन कार्यालय, पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीमार्फत ज्ञापन पत्र पठाइएको किसान महासंघ पाल्पाकी अध्यक्ष लक्ष्मी खनालले जानकारी दिनुभयो ।

तानसेनकाे दसैँघरमा भित्र्याइयाे फूलपातिपाल्पा / पाल्पाकाे तानसेन दरबार परिसरमा रहेकाे दसैँघरमा फूलपाति भित्र्याइएकाे छ ।...
29/09/2025

तानसेनकाे दसैँघरमा भित्र्याइयाे फूलपाति
पाल्पा / पाल्पाकाे तानसेन दरबार परिसरमा रहेकाे दसैँघरमा फूलपाति भित्र्याइएकाे छ । बडादसैँकाे आज सप्तमीकाे दिन दसैँघरमा विधिपूर्वक फूलपाति भित्र्याइएकाे हाे । नेपाली सेनाकाे व्यारेकबाट फूलपाती दशैँघरमा भित्र्याइएकाे हाे । आजै पाल्पासहित दशैँघर, काेटघर, थपना, देवी मन्दिरबाट फूलपाती घर-घरमा फूलपाति भित्र्याउने प्रचलन रहेकाे छ ।

इभी दुर्घटना । बुटवल देखि गुल्मीको मुसीकोट तर्फ जाँदै गरेको ईभी गाडी ता.न.पा.१४ अर्गलीमा दुर्घटना हुँदा २ यात्रु गम्भीर ...
28/09/2025

इभी दुर्घटना ।
बुटवल देखि गुल्मीको मुसीकोट तर्फ जाँदै गरेको ईभी गाडी ता.न.पा.१४ अर्गलीमा दुर्घटना हुँदा २ यात्रु गम्भीर घाइते भएका छन । १४ यात्रु सवार इभी दुर्घटनामा । घाईतेहरुलाई उपचारका लागि रुरु प्राथमिक स्वास्थ्य केन्द्र रिडी लगिएको छ ।

https://karuwanews.com/2025/09/9727/
23/09/2025

https://karuwanews.com/2025/09/9727/

पाल्पा । जिल्लामा दर्ता नगरी सामानहरु विक्रीका लागि सडक र घरघरमा हिड्ने पोके व्यापारीलाई पाल्पा व्यापार संघले न....

https://karuwanews.com/2025/09/9724/
23/09/2025

https://karuwanews.com/2025/09/9724/

पाल्पा । रम्भा गाउँपालिकाको प्रशासकीय भवन बन्ने भएको छ । गाउँपालिका स्थापना भएको आठ वर्षपछि भवन बन्ने भएको हो । भ....

https://karuwanews.com/2025/09/9718/
22/09/2025

https://karuwanews.com/2025/09/9718/

पाल्पा । चाडपर्वका बेला यात्रुले खेप्नुपर्ने सास्तीको सहजीकरण गर्नका लागि तानसेन बसपार्कमा यात्रु सहायता कक्ष ...

https://karuwanews.com/2025/09/9715/
21/09/2025

https://karuwanews.com/2025/09/9715/

पाल्पा । नेकपा एमाले तानसेन नगर कमिटीको बैठक सम्पन्न भएको छ । बैठकले जनताले नरुचाएका काम छोड्ने, गल्तीप्रति माफि ....

20/09/2025

कुहिरोभित्र हराएको माडीफाँट

https://karuwanews.com/2025/09/9712/
20/09/2025

https://karuwanews.com/2025/09/9712/

पाल्पा । नेपाली काँग्रेस पाल्पाले ११ औं संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । दिवसका अवसरामा काँग्रेस पा...

Address

Tansen 4 Palpa
Palpa
32500

Telephone

+9779857060858

Website

Alerts

Be the first to know and let us send you an email when करूवा न्यूज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to करूवा न्यूज:

Share