
07/07/2025
फलामको चुरा
हाम्रो समाजमा बैदेशीक रोजगारीको कारणले भौतिक रुपमा टाढा बस्न बाध्य बनेका श्रीमान श्रीमतीको जिवनमा आउने बिभिन्न उतार चढाव हरुलाइ समेटेर बनाइएको शर्ट फिल्म "फलामको चुरा" कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला ।
FALAM KO CHURA - New Nepali Official Short Movie - Laxman Bikram Basnet - Kohinoor - Kumar - Moti 2025 ...