
25/09/2025
Big news है, Voter Registration खुल्यो:
अब १६ वर्ष पुगेर नेपाली नागरि'कता हुनेहरूले Voter ID लिनु परेमा Pre Registration गरेर बनाउन सक्नुहुनेछ ! सक्दो सबैलाई जानकारी गराउनुहोला!
Website in comments!