Ale सरकार

Ale सरकार Follow गरेर सबैले साथ दिनु होला...।
🙏🙏

आउनुहोला सबै जना
27/04/2025

आउनुहोला सबै जना

'रैया गाउँ हाम्रो शान भलिबल हाम्रो पहिचान' भन्ने मुल नाराका साथ यस श्री अमरजलदेवी युवा क्लबले वैशाखे पूर्णिमा तथा आफ्‌नो दोस्रो वार्षिकोत्सवको अवसर पारेर आयोजना गर्न गइरहेको साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा सहभागी भई खेलको शोभा बढाई दिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

04/04/2025

Hello gyes🖐️

दुर्गा प्रसाईं शाह 🤣🤣editing खतरै छ है।
03/04/2025

दुर्गा प्रसाईं शाह 🤣🤣
editing खतरै छ है।

हाहा..... के भन्छन दाजुले🤣
03/04/2025

हाहा..... के भन्छन दाजुले🤣

03/04/2025

बालेन शाहले अझै सम्म स्टाट पोस्ट गरेनन त गाठे..!!!

02/04/2025

पाडेले हसाउछ्🤣🤣

चैत १५ गते, २२ वर्षीया रेबिका जडीबुटी क्षेत्रबाट कोटेश्वर आउँदै थिइन्। मुख्य सडकमा अचानक प्रहरी देखेपछि उनले आत्तिएर दाज...
01/04/2025

चैत १५ गते, २२ वर्षीया रेबिका जडीबुटी क्षेत्रबाट कोटेश्वर आउँदै थिइन्। मुख्य सडकमा अचानक प्रहरी देखेपछि उनले आत्तिएर दाजुलाई फोन गरिन्। दाजु तुरुन्तै उनलाई लिन सडकमै पुगे अनि गल्लिको बाटो हुँदै कोठा तिर लागे । तर, कोठामा पुग्न लाग्दा दाजु र बहिनी दुबैलाई गोली लाग्यो। उनीहरू अहिले जीवन र मृ*त्युसँग लडिरहेका छन्। न त उनीहरू कुनै आन्दोलनमा संलग्न थिए, न त कुनै आपराधिक क्रियाकलापमा। बहिनी कोटेश्वर क्याम्पसमा BBS तेस्रो वर्षको विद्यार्थी थिइन्। यस घटनापछि क्याम्पसमा विद्यार्थीहरूले विरोध प्रदर्शन गरिरहेका छन्। यस्ता घटनामा जनताका दुखलाई कसले गम्भीरतापूर्वक लिने हो?

अनाहकमा बिचरा दाजु बहिनी माथी चलायको गोलि कठै।
छोटे राजाहरुको प्रगती यहि हो !!?

सिक्री चोर्ने चोर छिटो सिक्री देउ एक हानेर २ फेर ढाल्दिनु हुन्छ फेरि🤣
01/04/2025

सिक्री चोर्ने चोर छिटो सिक्री देउ एक हानेर २ फेर ढाल्दिनु हुन्छ फेरि🤣

सादा जीवन उच्छ बिचार🤣🤣ला जा मेरो पनि😁
01/04/2025

सादा जीवन उच्छ बिचार🤣🤣

ला जा मेरो पनि😁

गणतन्त्रेका कम्रेड प्रचन्डेको समाजबाद यहि|
29/03/2025

गणतन्त्रेका कम्रेड प्रचन्डेको समाजबाद यहि|

29/03/2025

मुखबाट निस्केको चीत्कार सुन्नुहोस्😪😞

Address

Palpa

Website

Alerts

Be the first to know and let us send you an email when Ale सरकार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share