05/10/2025
पर्स भेटिएकाे सुचना
जानुका कुँवर काठमाण्डौ स्थित रामकाेट बाट सितापाईला जाने क्रममा भैरव मन्दिर नजिकै सड्कमा एउटा पर्स भेटिएकाे जानकारी गराउनु भएकाे छ । आज बिहान पानी परिरहेकाे अबस्थामा उक्त स्थानमा पर्स पानिले भिजिरहेकाे अबस्थामा भेाउनु भएकाे उक्त पर्समा रहेका नगद सुनकाे सिका सहित तल फाेटाेमा रहेका डकुमेन्ट हरु रहेकाछन उक्त पर्स - अजय लामा नाम गरेका ब्यक्तिकाे रहेकाे खुल्न आएकाेले सम्बन्धित ब्यक्तिले आफ्नाे परिचय खुल्ने कागज पत्र लियर फाेन नं 9841370922 मा जानु कुँवरलाई सम्पर्क गर्नु हाेला ।