Kavre kabaddi academy

Kavre kabaddi academy Kavre Kabbadi academy

२० बर्ष मा मेडल।छैठौ एसियन महिला च्याम्पियनसीप ईरान को राजधानी तेहरान मा आज सम्पन्न भएको छ। फाल्गुन २० देखि २५ (4to9 mar...
08/03/2025

२० बर्ष मा मेडल।
छैठौ एसियन महिला च्याम्पियनसीप ईरान को राजधानी तेहरान मा आज सम्पन्न भएको छ। फाल्गुन २० देखि २५ (4to9 march) प्रतियोगिता मा भारत प्रथम,ईरान दोस्रो र प्रहिलो नेपाल र दोस्रो तेस्रो मा बङलादेश ले मेडल लिईयको छ।नेपाल यो प्रतियोगिता मा २०६० मा पहिलो पटक शुरुआत भएको यो प्रतियोगिता मा नेपाल लाई मेडल लिन २० बर्ष लागियो ।
जय कबड्डी

congratulations 🇳🇵🫡
06/03/2025

congratulations 🇳🇵🫡

26/02/2025

Hi everyone! 🌟 You can support me by sending Stars – they help earn money to keep making content that you love.

Whenever you see the Stars icon, you can send me Stars.

25/02/2025

Kavre kabaddi academy का खेलाडीहरूले अपराजित कीर्तिमान कायम राख्दै यसपटक पनि राष्ट्रपति रनिङ शिल्ड जिते।

नगरपालिका स्तरदेखि जिल्ला स्तरसम्म कहिल्यै हार नखाएको ऐतिहासिक कीर्तिमान कायम राख्दै यसपटक पनि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जित्न सफल भएका छन्।

यस जितसँगै खेलाडीहरूले काभ्रे जिल्लामा आफ्नो उत्कृष्टता र बलियो खेल कौशलको प्रमाण प्रस्तुत गरेका छन्।
हाम्रो खेलाडीहरूको संघर्ष र समर्पणलाई सलाम छ, बधाई छ केटाहरू!
Video by: Madan Acharya

काभ्रे कबड्डी एकेडेमीका प्रमुख व्यवस्थापक श्री राजेश तिमल्सिना सरलाई वैदेशिक रोजगारका लागि हार्दिक शुभकामना व्यक्त छम्❤️...
07/02/2025

काभ्रे कबड्डी एकेडेमीका प्रमुख व्यवस्थापक श्री राजेश तिमल्सिना सरलाई वैदेशिक रोजगारका लागि हार्दिक शुभकामना व्यक्त छम्❤️
Have a safe flight ✈️

Leauge table of kkl season 1
25/01/2025

Leauge table of kkl season 1

Tie sheet of day 3
25/01/2025

Tie sheet of day 3

Kavre kabaddi leauge season 1 Day 2 tie sheet
23/01/2025

Kavre kabaddi leauge season 1
Day 2 tie sheet

काभ्रे कबड्डी लिगमा सहभागि सम्पूर्ण टिमहरूलाई भोलि मिति २०८१ माघ १० गते बिहान ९:३० बजे जिल्ला खेलकुद विकास समिति, काभ्रे...
22/01/2025

काभ्रे कबड्डी लिगमा सहभागि सम्पूर्ण टिमहरूलाई भोलि मिति २०८१ माघ १० गते बिहान ९:३० बजे जिल्ला खेलकुद विकास समिति, काभ्रेको कबर्ड हलमा उपस्थित भई उद्घाटन समारोहलाई सफल बनाउन हार्दिक अनुरोध गर्दछौँ।

Day one match schedule
22/01/2025

Day one match schedule

We sincerely thank Bardali Resort for generously providing jerseys for our team. Your support means a lot to us!❤️
22/01/2025

We sincerely thank Bardali Resort for generously providing jerseys for our team. Your support means a lot to us!❤️

Group division of kavre kabaddi league (KKL)season-1
21/01/2025

Group division of kavre kabaddi league (KKL)
season-1

धन्यवाद NEB Result & News
21/01/2025

धन्यवाद NEB Result & News

खेलौँ कबड्डी !! हेरौँ कबड्डी: काभ्रे कबड्डी एकेडेमीको आयोजनमा काभ्रेपलाञ्चोकमै पहिलो पटक हुन लागेको “प्रथम काभ्रे कबड्डी लिग-२०८१” यहि माघ १० गते देखि हुँदैछ । लिगमा १० वटा टिम बिच प्रतिसपर्धा हुनेछ। 😯

स्थान :- जिल्ला खेलकुद विकास समितिको प्रङ्गण,बनेपा-६ बुडोल
समय :-बिहान १० बजे
सम्पर्क :-९८६६००४९४६

धेरै धेरै धन्यवाद Kavre Times Weekly
21/01/2025

धेरै धेरै धन्यवाद Kavre Times Weekly

21/01/2025

अबको केहि समयमै हामी पोल छुट्याउने छौँ !
Kavre kabaddi leauge season 1

Our Media patner NEB Result & News
21/01/2025

Our Media patner NEB Result & News

Be Ready 👊🏆
20/01/2025

Be Ready 👊🏆

Our Media partner Sajha Pana
20/01/2025

Our Media partner Sajha Pana

Address

Panauti Village

Alerts

Be the first to know and let us send you an email when Kavre kabaddi academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kavre kabaddi academy:

Videos

Share