A G Church, Malpi

A G Church, Malpi यो एजी रोफिका चर्च, मल्पी आधिकारिक पृष्ठ हो। पेजमा सामेल हुनुहोस् र यसको हिस्सा बन्नुहोस्। धन्यवाद

प्रेरित २५ (NNRV)१६. "अभियुक्तले अभियोक्ताहरूसँग मुखामुख नभई, र आफ्नो विरुद्धमा लाएको अभियोगको विषयमा बोल्ने मौका नपाईकन...
19/07/2025

प्रेरित २५ (NNRV)
१६. "अभियुक्तले अभियोक्ताहरूसँग मुखामुख नभई, र आफ्नो विरुद्धमा लाएको अभियोगको विषयमा बोल्ने मौका नपाईकन कुनै मानिसलाई त्यसै दण्डाज्ञा दिने रोमीहरूको प्रथा छैन भनी मैले तिनीहरूलाई जवाफ दिएँ।
मिति :२०८२-०३-०३
सनिबार सेवा
बचन प्रचारक: कल्यन मग्रती

एफिसी ४ (NNRV)१५. बरु प्रेमसित सत्य बोल्दै हरेक कुरामा हामी उहाँसम्मै, अर्थात् ख्रीष्टसम्मै बढ्दैजाऔं, जो शिर हुनुहुन्छ।...
12/07/2025

एफिसी ४ (NNRV)
१५. बरु प्रेमसित सत्य बोल्दै हरेक कुरामा हामी उहाँसम्मै, अर्थात् ख्रीष्टसम्मै बढ्दैजाऔं, जो शिर हुनुहुन्छ।
मिति २०८२-०३-२८
बचन प्रचारक: गमला मग्रती
सनिबार सेवा

यर्मिया १७ (NNRV)९. मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ, र त्यसलाई निको पार्न सकिँदैन। त्यसलाई कसले जान्न सक्छ र? १०. "...
05/07/2025

यर्मिया १७ (NNRV)
९. मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ, र त्यसलाई निको पार्न सकिँदैन। त्यसलाई कसले जान्न सक्छ र?
१०. "हरेक मानिसलाई त्यसको चालअनुसार र त्यसका कर्मको फलअनुसार इनाम दिनलाई म परमप्रभु मानिसको हृदय तलाश गर्छु, त्यसका मनको म जाँच गर्छु।"
११. आफूले नपारेका अण्डा ओथ्रने तित्रोजस्तै त्यो मानिस हो, जसले अन्यायसित धन कमाउँछ। त्यसको जीवनकालको आधा समयमा नै त्यस धनले त्यसलाई छोड्नेछ, र जीवनको शेषकालमा त्यो मूर्ख ठहर्नेछ।
बचन प्रचारक: P.S दिलिप रम्तेल
मिति:२०८२/०३/२१
सनिबार सेवा

मर्कुस ११ (NNRV)२३.  साँच्चै म तिमीहरूलाई भन्दछु, यदि कसैले आफ्नो हृदयमा शङ्का गर्दैन तर आफूले भनेका कुरा पूरा हुन्छ भनी...
29/06/2025

मर्कुस ११ (NNRV)
२३. साँच्चै म तिमीहरूलाई भन्दछु, यदि कसैले आफ्नो हृदयमा शङ्का गर्दैन तर आफूले भनेका कुरा पूरा हुन्छ भनी विश्वास गरेर यस पहाड़लाई 'उखेलिएर तँ समुद्रमा खस्' भन्यो भने, त्यसको निम्ति त्यस्तै हुनेछ।
मिति:२०८२-०३-१४
सनिबार सेवा
बचन प्रचारक :सानु बिसुन्की

मिति:२०८२-०३-०७९. आफ्नो प्रतिज्ञाको बारेमा प्रभु ढिलो गर्नुहुन्छ भन्ने कसै-कसैको भनाइ भए तापनि उहाँ ढिलो गर्नुहुन्न, तर ...
22/06/2025

मिति:२०८२-०३-०७
९. आफ्नो प्रतिज्ञाको बारेमा प्रभु ढिलो गर्नुहुन्छ भन्ने कसै-कसैको भनाइ भए तापनि उहाँ ढिलो गर्नुहुन्न, तर कोही पनि नष्ट नहोस्, तर सबै जनाले पश्चात्ताप गरून् भन्ने इच्छा गरेर प्रभु तिमीहरूप्रति धैर्यवान् हुनुहुन्छ।
बचन प्रचारक : P.S कल्यन मग्रति
सनिबार सेवा

मिति:२०८२-०२-३१एफिसी २ (NNRV)४. तर परमेश्वर, जो कृपामा धनी हुनुहुन्छ, उहाँले आफ्नो महान् प्रेमद्वारा हामीलाई प्रेम गर्नु...
14/06/2025

मिति:२०८२-०२-३१
एफिसी २ (NNRV)
४. तर परमेश्वर, जो कृपामा धनी हुनुहुन्छ, उहाँले आफ्नो महान् प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो,
५. यसकारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई ख्रीष्टसँगै जीवित पार्नुभयो-- अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ।
६. र उहाँसँग हामीलाई उठाउनुभयो, अनि स्वर्गीय स्थानहरूमा ख्रीष्ट येशूसँग बसाल्नुभयो।
७. योचाहिँ ख्रीष्ट येशूमा हामीप्रति उहाँको दयामा आफ्नो अनुग्रहको असीम सम्पत्ति आउँदा युगहरूमा देखाउनलाई हो।
८. किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ-- र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो--
९. कर्महरूद्वारा होइन, नत्रता मानिसले घमण्ड गर्नेछ।
१०. किनकि हामी असल कामहरूका निम्ति ख्रीष्ट येशूमा सृजना गरिएका उहाँका हातका सीप हौं। हामी तीबमोजिम हिँड़ौं भन्ने हेतुले परमेश्वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो।
११. यसकारण याद राख, अघि तिमीहरू शरीरअनुसार अन्यजाति छँदा शरीरमा हातबाट खतना गरिएकाहरूले तिमीहरूलाई बेखतनाका मान्दथे।
१२. याद राख, तिमीहरू त्यस बेला ख्रीष्टबाट अलग, इस्राएलका नागरिक हकबाट बाहिर भएका थियौ, र प्रतिज्ञाका करारहरूबाट बिराना, आशा नभएका र यस संसारमा परमेश्वररहित थियौ।
सनिबार सेवा
बचन प्रचारक :Trishna achchami

मिति:२०८१/०२/२४२ कोरिन्थी १२ (NNRV)१३. अरू सबै मण्डलीहरूको तुलनामा तिमीहरूले कुन कुरामा कम निगाह पायौ? हो, एउटा कुरामा च...
07/06/2025

मिति:२०८१/०२/२४
२ कोरिन्थी १२ (NNRV)
१३. अरू सबै मण्डलीहरूको तुलनामा तिमीहरूले कुन कुरामा कम निगाह पायौ? हो, एउटा कुरामा चाहिँ तिमीहरूले मलाई क्षमा गर्नुपर्छ, म तिमीहरूका निम्ति बोझ बनिनँ।
बचन प्रचारक: P.S कल्यन मग्रती
सनिबार सेवा

मिति २०८२/०२/१७२ कोरिन्थी ४ (NNRV)३. हाम्रो सुसमाचार घुम्टोले ढाकिएको भए तापनि यो नष्ट हुनेहरूका निम्ति मात्र घुम्टोले ढ...
31/05/2025

मिति २०८२/०२/१७
२ कोरिन्थी ४ (NNRV)
३. हाम्रो सुसमाचार घुम्टोले ढाकिएको भए तापनि यो नष्ट हुनेहरूका निम्ति मात्र घुम्टोले ढाकिएको छ।
४. तिनीहरूका विषयमा भनौं भने ख्रीष्ट, जो परमेश्वरको रूप हुनुहुन्छ, उहाँको महिमाको सुसमाचार तिनीहरूले नदेखून् भनेर यस संसारको देवले अविश्वासीहरूको समझलाई अन्धो तुल्याइदिएको छ।
५. हामी आफ्नै प्रचार गर्दैनौं, तर येशूको खातिर हामी तिमीहरूका दास भएर, येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ भनी प्रचार गर्दछौं।
६. जुन परमेश्वरले "अँध्यारोबाट ज्योति चम्कोस्" भन्नुभयो, उहाँ हाम्रा हृदयमा चम्कनुभएको छ, ताकि परमेश्वरका महिमाको ज्ञानको ज्योति ख्रीष्टको मुहारमा चम्कोस्।
७. सर्वश्रेष्ठ शक्ति हाम्रो होइन तर परमेश्वरको हो भनी प्रष्ट पार्न यो धन हामीसित माटोका भाँड़ाहरूमा छ।
सनिबार सेवा
बचन प्रचारक :सानु बिसुन्कि

मिति :२०८२/०२/१०लूका १३ (NNRV)२. तब येशूले तिनीहरूलाई जवाफ दिनुभयो,  "तिनीहरूले यसरी कष्ट भोगे भन्दैमा, के तिमीहरू ठान्छ...
24/05/2025

मिति :२०८२/०२/१०
लूका १३ (NNRV)
२. तब येशूले तिनीहरूलाई जवाफ दिनुभयो, "तिनीहरूले यसरी कष्ट भोगे भन्दैमा, के तिमीहरू ठान्छौ, यी गालीलीहरू अरू सबै गालीलीहरूभन्दा बढ़ी पापी थिए?
३. म तिमीहरूलाई भन्दछु, त्यसो होइन, तर तिमीहरूले पश्चात्ताप गरेनौ भने तिमीहरू सबै त्यसरी नै नाश हुनेछौ।
बचन प्रचारक :P.S दिलिप रम्तेल
सनिबार सेवा

मत्ती १३ (NNRV)४.  अनि यसरी छर्दा केही बीउ बाटोतिर परे, र चराचुरुङ्गीले आएर ती खाइदिए।   ५.  केही बीउ ढुङ्गेनी जमिनमा पर...
19/05/2025

मत्ती १३ (NNRV)
४. अनि यसरी छर्दा केही बीउ बाटोतिर परे, र चराचुरुङ्गीले आएर ती खाइदिए।
५. केही बीउ ढुङ्गेनी जमिनमा परे, जहाँ धेरै माटो थिएन, र गहिरो माटो नभएकोले ती छिट्टै उम्रे।
६. तर जब घाम लाग्यो ती ओइलाए, र जरा नभएकोले ती सुकिहाले।
७. अरूहरूचाहिँ काँढ़ाहरूका बीचमा परे, तर काँढ़ाहरू बढ़ेर आए र तिनलाई निसासिदिए।
८. अरू बीउ असल जमिनमा परे, र कुनैले सय, कुनैले साठी, कुनैले तीस गुणा फल दिए।
मिति:२०८१/०२-०३
सनिबार सेवा
बचन प्रचारक: कल्यन मगराती

रोमी १२ (NNRV)२. यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्वरको असल, ग्रहणयोग्य र...
10/05/2025

रोमी १२ (NNRV)
२. यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो, त्यो तिमीहरूले जाँच्न सक।
मिति:२०८२-०१-२७
सनिबार सेवा
बचन प्रचारक P.S कल्यन मगराति

रोमी २ (NNRV)२१. यसरी जब तिमी अरूहरूलाई सिकाउँछौ, त के आफूलाई चाहिँ सिकाउँदैनौ? जब तिमी चोरीको विरुद्धमा प्रचार गर्छौ, क...
04/05/2025

रोमी २ (NNRV)
२१. यसरी जब तिमी अरूहरूलाई सिकाउँछौ, त के आफूलाई चाहिँ सिकाउँदैनौ? जब तिमी चोरीको विरुद्धमा प्रचार गर्छौ, के तिमी आफैचाहिँ चोरी गर्छौ?
सनिबार सेवा
मिति:२०८२-०१-२०
बचन प्रचारक : सानु बिसुन्कि

Address

Panauti Village

Telephone

+9779744306517

Website

Alerts

Be the first to know and let us send you an email when A G Church, Malpi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to A G Church, Malpi:

Share