BOS - Bhulan Online Service

BOS - Bhulan Online Service सिर्जनात्मक प्रतिभा प्रोत्साहन गर्ने र मानविय तथा प्राकृतिक सौन्दर्यलाई उजागर गर्ने हाम्रो उदेश्य हो।

27/06/2025

Anil Adhikari 🙏🙏🙏

Ashok Bhulan BOS - Bhulan Online Service

25/06/2025
राष्ट्रिय परिचयपत्रको नम्बर थाहा पाउन तलको लिङ्क खोल्नुहोस्।https://citizenportal.donidcr.gov.np/en/check-national-id-nu...
21/06/2025

राष्ट्रिय परिचयपत्रको नम्बर थाहा पाउन तलको लिङ्क खोल्नुहोस्।
https://citizenportal.donidcr.gov.np/en/check-national-id-number

थप स्पष्टताका लागि QR Code र Scan गरेपछि देखिने Interface तल देखाइएको छ।

के तपाईं वैदेशिक रोजगारीमा हुनुहुन्छ वा तयारीमा हुनुहुन्छ?तपाईंको व्यस्ततालाई ध्यानमा राख्दै विदेशमा रहेका वा विदेश जान ...
01/06/2025

के तपाईं वैदेशिक रोजगारीमा हुनुहुन्छ वा तयारीमा हुनुहुन्छ?
तपाईंको व्यस्ततालाई ध्यानमा राख्दै विदेशमा रहेका वा विदेश जान चाहने नेपालीहरूका लागि श्रम सम्बन्धी कागजात तयारी तथा सहजीकरण सेवा उपलब्ध गराउँदै छु।
अब विदेश जानुअघि श्रम स्वीकृति लिन लाइन बस्न, फाराम भर्न, कागजात बुझाउन वा अन्य झन्झटमा पर्नु पर्दैन।

>हाम्रा सेवा सुविधाहरू:
✅ श्रम स्वीकृतिको फाराम भर्ने
✅ पासपोर्ट नवीकरणको फाराम भर्ने
✅ आवश्यक कागजात तयार गर्ने सहयोग
✅ पासपोर्ट, भिसा र टिकटको प्रमाणीकरण जाँच
✅ अनलाइन आवेदन र प्रक्रिया सहजीकरण
✅ अनुभवी टिमद्वारा भरपर्दो सहयोग
✅ वैदेशिक रोजगार विभागको मापदण्डअनुसार कार्य
✅ सस्तो शुल्कमा छिटो र भरपर्दो सेवा

🎯 मेरो लक्ष्य: तपाईंको वैदेशिक रोजगारी सपनालाई सहज, सुरक्षित र भरपर्दो बनाउने।

📍 ठेगाना: BOS, काठमाडौं नेपाल
📞 WhatsApp/IMO/Viber: 9847801168
🌐 वेबसाइट: https://sites.google.com/view/bhulanonlineservice/home

👉 विदेश जानु अघि, श्रम स्वीकृतिको सम्पूर्ण प्रक्रिया साझा सुविधासँग सजिलै पुरा गर्नुहोस्!



लु भन्नुस् त के होला!👇
17/05/2025

लु भन्नुस् त के होला!👇

Pts Panauti Hamro Panauti पनौती  नगरपालिका
11/05/2025

Pts Panauti
Hamro Panauti
पनौती नगरपालिका

28/04/2025

Address

Bagmati
Panauti Village

Alerts

Be the first to know and let us send you an email when BOS - Bhulan Online Service posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share