CNN Nepal

CNN Nepal CNN Nepal is a online media Company making a impact on society by

बाग्मती प्रदेशका भौतिक पुर्बाधार विकास मन्त्रि युवराज दुलाल (शरद)ले पनि आफ्नो कार्यक्कक्षमा नेपालको ऐतिहासिक ग्रेटर नेपा...
22/06/2023

बाग्मती प्रदेशका भौतिक पुर्बाधार विकास मन्त्रि युवराज दुलाल (शरद)ले पनि आफ्नो कार्यक्कक्षमा नेपालको ऐतिहासिक ग्रेटर नेपालको नक्सा राखेको छ । यस अघि काठमाण्डौं माहानगरका मेयर बालेन साहाले पनि राखिसकेका थिए ।
#

चितवनको भरतपुरमा निर्माणाधीन सिटी हल । चार बिघा चार कठ्ठा जग्गामा ८७ करोडको लागतमा निर्माण भइरहेको सिटीहलको काम ६० प्रति...
22/06/2023

चितवनको भरतपुरमा निर्माणाधीन सिटी हल । चार बिघा चार कठ्ठा जग्गामा ८७ करोडको लागतमा निर्माण भइरहेको सिटीहलको काम ६० प्रतिशत काम सकिएको छ ।
=========================================

“दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिँद...
15/06/2023

“दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिँदैन, तबसम्म काठमाडौँ महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । काठमाण्डौ माहानगर प्रमुख बालेन साहाले
यो सच्याउन ३ दिनको समय दिइएको छ ।”
=========================================

वानएक्स बेटमा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा काठमाडौं प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।काठमाडौं उपत्यका...
15/06/2023

वानएक्स बेटमा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा काठमाडौं प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका अनुसार प्रतिबन्धित अनलाइन बेटिङ प्रवर्द्धन गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन्।
========================================
CNNNEWS

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीका उजुरीकर्ताहरुसँग संसदीय सुनुवाइ समितिको छलफल सकियो । सुनुवाइका लागि भोलि बि...
14/06/2023

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीका उजुरीकर्ताहरुसँग संसदीय सुनुवाइ समितिको छलफल सकियो । सुनुवाइका लागि भोलि बिहान ८ बजे बैठक बस्ने
==========================================

माओबादी द्वन्दको बेला बाल सैनीकको प्रयोग भएको । भनि माओबादी केन्द्रका अध्यक्ष एंब प्रधानमन्त्री पुष्पकमल दहाल र पुर्ब प्...
13/06/2023

माओबादी द्वन्दको बेला बाल सैनीकको प्रयोग भएको । भनि माओबादी केन्द्रका अध्यक्ष एंब प्रधानमन्त्री पुष्पकमल दहाल र पुर्ब प्रधानमन्त्री बाबुराम बिरुध्द दायर भएको रिटमा आज दिनको २ बजे सुनुवाई हुदै ।
=========================================

काठमाडौं । नेपाली फुटबलका लेजेन्ड विक्रम लामाले खेल जीवनबाट संन्यास लिएका छन् ।=====================================उनले...
11/06/2023

काठमाडौं । नेपाली फुटबलका लेजेन्ड विक्रम लामाले खेल जीवनबाट संन्यास लिएका छन् ।
=====================================

उनले गत शनिबार सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टार भर्सेस जावालाखेल युवा क्लबको खेलपछि आफ्नो १४ वर्ष लामो करियर टुंग्याएको घोषणा गरेका हुन् । सो खेलमा उनैले पेनाल्टीमा निर्णायक गोल गरी थ्रिस्टारलाई जिताउनुका साथै रेलिगेसनबाट पनि बचाएका हुन् ।

४५.८ अर्ब क्षतिपूर्ति माग्दै एनसेलले अन्तर्राष्ट्रिय अदालतमा हालेको मुद्दामा नेपालसरकारको जित ।=========================...
11/06/2023

४५.८ अर्ब क्षतिपूर्ति माग्दै एनसेलले अन्तर्राष्ट्रिय अदालतमा हालेको मुद्दामा नेपालसरकारको जित ।
=========================================

काठमाडौंमा लागुऔषध ओसारपसारमा संलग्न गिरोह पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ । लागूऔषध नियन्त्रण ब्यूरोको टोलील...
11/06/2023

काठमाडौंमा लागुऔषध ओसारपसारमा संलग्न गिरोह पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ । लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले ओसार पसारमा संलग्नको आशंकामा पक्राउ गर्ने क्रममा विकास भगतमाथि गोली चलाएको हो । प्रहरीलाई ठेलेर भागे पछि गोली चलाउनु परेको प्रहरीको भनाई छ ।
=========================================

भारतले नयां संसद भबनमा नेपाल,बंगलादेश,पाकिस्तान,अफगानिस्तानलाई अखण्ड भारत नामकरण गरि नक्सा राखे पछि काठमाण्डौ माहानगर पा...
08/06/2023

भारतले नयां संसद भबनमा नेपाल,बंगलादेश,पाकिस्तान,अफगानिस्तानलाई अखण्ड भारत नामकरण गरि नक्सा राखे पछि काठमाण्डौ माहानगर पालिकाका मेयर बालेन साहाले पनि ग्रेडर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राखेका छन ।
========================================

Address

Panchkhal
45213

Telephone

+9779810117297

Website

Alerts

Be the first to know and let us send you an email when CNN Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to CNN Nepal:

Share