Panchkhal Update

Panchkhal Update Everything Update तपाईं संग भएका Meme,status,love-quote,News हरु हामिलाई पठाउनुस हामी पोस्ट गर्नेछौ

धुलिखेल ५ श्रीखण्डपुरमा पुरानाे माेटरेवल पुल बिस्थापन गरेर नयाँ पुल निर्माण गरिएको भएता पनि प्राबिधिक पुर्ण अध्ययन नभएका...
06/07/2024

धुलिखेल ५ श्रीखण्डपुरमा पुरानाे माेटरेवल पुल बिस्थापन गरेर नयाँ पुल निर्माण गरिएको भएता पनि प्राबिधिक पुर्ण अध्ययन नभएकाे जस्ताे देखिने गरि निर्माण गरिएकाे पक्कि पुलकाे कारण श्रीखण्डपुर क्षेत्र डुवानमा

सन्दिप लामिछाने लाई Pratis Gc को ठाउमा परिवर्तन गरि T20बिश्वकप मा समाबेश गरिएको छ।💕😘
11/06/2024

सन्दिप लामिछाने लाई Pratis Gc को ठाउमा परिवर्तन गरि T20बिश्वकप मा समाबेश गरिएको छ।💕😘

09/06/2024

पाँचखालको कुन ठाउँमा हुनुहुन्छ ? हजुर 🤗

चण्डि पुर्णिमाको जात्रा :काभ्रेको पलाञ्चोक भगवतिमा चन्डी पुर्णिमाको भव्य जात्रा लाग्ने गर्द्छ । यसपटक जेठ १० र ११ गते जा...
21/05/2024

चण्डि पुर्णिमाको जात्रा :
काभ्रेको पलाञ्चोक भगवतिमा चन्डी पुर्णिमाको भव्य जात्रा लाग्ने गर्द्छ । यसपटक जेठ १० र ११ गते जात्रा साथ साथै सांस्कृतिक कार्यक्रम पनि हुने भएको छ । 🙏

21/05/2024

तपाईको तिर गर्मी कतिको छ ।

07/05/2024

हिजोको हुरिले कतिको क्षती पुर्यायो त ?
🙂

स्वर्गमा बास होस भजन शिरोमणि भक्तराज आचार्य 😓
26/02/2024

स्वर्गमा बास होस
भजन शिरोमणि भक्तराज आचार्य 😓

31/12/2023

sad news ; धुलिखेल घर भई दोलालघाट बस्दै आएकी ५ वर्षे रोजिना खड्गीको इन्द्रावतीको दहमा डुबेर मृत्यु

Sad News : कक्षा ९ मा अध्ययनरत १५ वर्षीया  विद्यार्थीलाई पटक–पटक बनेपाको एक होटलमा बोलाई जबरजस्ती करणी गरेको अभियोगमा प्...
24/12/2023

Sad News : कक्षा ९ मा अध्ययनरत १५ वर्षीया विद्यार्थीलाई पटक–पटक बनेपाको एक होटलमा बोलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रधानाध्यापक सहित दुई जना शिक्षक पक्राउ परेका छन् ।

फेरि अर्को दुर्घटना :बनेपा तरकारी बजारमा, अहिले भर्खर पानीको ट्यांकरमा ट्याक्सीले ठक्कर खाँदा चालक घाइते🤔
22/12/2023

फेरि अर्को दुर्घटना :
बनेपा तरकारी बजारमा, अहिले भर्खर पानीको ट्यांकरमा ट्याक्सीले ठक्कर खाँदा चालक घाइते
🤔

जाडोमा तातो चिया संग दिन को सुरुवात गरौ है 😍शुभ बिहानी 🙏
20/12/2023

जाडोमा तातो चिया संग दिन को सुरुवात गरौ है 😍
शुभ बिहानी 🙏

just for fun : पाँचखालका एक युवक चार बर्ष ओढेको ब्याल्ङ्केट धुदै । 😂
18/12/2023

just for fun : पाँचखालका एक युवक चार बर्ष ओढेको ब्याल्ङ्केट धुदै । 😂

Address

Panchkhal

Website

Alerts

Be the first to know and let us send you an email when Panchkhal Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share