11/02/2026
Happy Promise Day 💖
सबै नेपाली दाजुभाइ दिदीबहिनीलाई ह्याप्पी प्रमिस डे। आज माया, सम्मान, इमानदारी र साथ दिने वाचा गरौं। एकता र विश्वासले सुन्दर भविष्य निर्माण गरौं। 🇳🇵
चुनावी माहोल हुनको कारण केही पुराना बाचाहरु पनि सम्झनु होला बिर्सनु भएकोमा यो भिडियो हेर्नुहोला र सेयर गर्न न भुल्नुहोला🤗