IPO Result & Updates

IPO Result & Updates IPO Result & Updates

गृहमन्त्री सुधन गुरुङ र गरिमाको आमा-बाबा बिच वार्ता भएको छ। अब केही होला 🥺
22/08/2026

गृहमन्त्री सुधन गुरुङ र गरिमाको आमा-बाबा बिच वार्ता भएको छ। अब केही होला 🥺

Mount Everest Power Development Ltd को शेयर आज +ve cricuit लागेको छ।💙
13/08/2026

Mount Everest Power Development Ltd को शेयर आज +ve cricuit लागेको छ।💙

Sarvottam Paints Ltd.को शेयर आज पहिलो +ve cricuit लागेको छ।💙
13/08/2026

Sarvottam Paints Ltd.को शेयर आज पहिलो +ve cricuit लागेको छ।💙

13/08/2026

Special Pre Open Session मा सर्बोत्तम पेन्टस इन्डष्ट्रीज लि.को पहिलो कारोबार रु.३०० मा भएको छ ।

Share Listed: सर्बोत्तम पेन्टस इन्डष्ट्रीज लि.को शेयर आज नेप्सेमा सुचिकृत गरिएको छ । 💙Ps: यस कम्पनीको शेयर कारोबार भोलि ...
12/08/2026

Share Listed: सर्बोत्तम पेन्टस इन्डष्ट्रीज लि.को शेयर आज नेप्सेमा सुचिकृत गरिएको छ । 💙

Ps: यस कम्पनीको शेयर कारोबार भोलि साउन २८ गते (बिहिबार) देखि शुरु हुने छ ।

Mount Everest Power Development Ltd.का लगानीकर्ता हरूले पहिला खाना त्यसपछि सकारात्मक सर्किट खाएका छन। 😁
12/08/2026

Mount Everest Power Development Ltd.का लगानीकर्ता हरूले पहिला खाना त्यसपछि सकारात्मक सर्किट खाएका छन। 😁

Mount Everest Power Development Ltd.को शेयर listed भइसकेको छ, भोलि Nepse मा सुचिकृत गरिएको छ।
11/08/2026

Mount Everest Power Development Ltd.को शेयर listed भइसकेको छ, भोलि Nepse मा सुचिकृत गरिएको छ।

SEBON Chairman Dr. Gopal Prasad Bhatta says: "आवश्यक परे अध्यादेश ल्याएरै भए पनि शेयर बजारका समस्या समाधान गर्छौ।"
11/08/2026

SEBON Chairman Dr. Gopal Prasad Bhatta says: "आवश्यक परे अध्यादेश ल्याएरै भए पनि शेयर बजारका समस्या समाधान गर्छौ।"

Big achievement: नासा सेक्युरिटिज लि.को NAASA X एप Play Store मा Download गर्ने लगानीकर्ताको संख्या १ लाख बढी पुगेको छ ।...
10/08/2026

Big achievement: नासा सेक्युरिटिज लि.को NAASA X एप Play Store मा Download गर्ने लगानीकर्ताको संख्या १ लाख बढी पुगेको छ ।

Extra: Naasa Securities Play Store मा १ लाख Downloader पार गर्ने पहिलो Broker कम्पनी बनेको छ ।

Sandeep Lamichhane New ODI Captain, For leading the side at the ACC Men’s Premier Cup.
10/08/2026

Sandeep Lamichhane New ODI Captain, For leading the side at the ACC Men’s Premier Cup.

Address

NAWALPARASI (WEST)
Parasi

Alerts

Be the first to know and let us send you an email when IPO Result & Updates posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share