PNN Khabar

PNN Khabar गाउँको खबर, गाउँबाटै..!

10/08/2026

ओहो …. जब पहाडबाट खसेको ढुंगा बसमा बजारियो‍…
बाजुराको जगन्नाथ गाउँपालिका ५ भुकाह खोलामा पहाडबाट खसेको ढुंगाले मध्यपश्चिम यातायातको बसमा क्षति

09/08/2026

कणाली कोरिडोरमा गएको भिषण पहिरो…!

08/08/2026

प्रधानमन्त्री क्वाटरमा ग्यासको अभाव छ कि छैन - रास्वपा सासंद
रमेश पसाई

पैयूँ गाउँपालिकाले रासायनिक मलको बिक्री मूल्य निर्धारण गर्‍योपैयूँ, पर्वत । पर्वतको पैयूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३/...
08/08/2026

पैयूँ गाउँपालिकाले रासायनिक मलको बिक्री मूल्य निर्धारण गर्‍यो

पैयूँ, पर्वत । पर्वतको पैयूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि रासायनिक मलको नयाँ बिक्री मूल्य निर्धारण गरेको छ।

गाउँपालिकाको मल वितरण व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार गाउँपालिका क्षेत्रभित्र बिक्री हुने रासायनिक मलको मूल्य निर्धारण गरिएको हो। गाउँपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार युरिया मल प्रतिकेजी २६ रुपैयाँ ३६ पैसा, डी.ए.पी. प्रतिकेजी ५५ रुपैयाँ ९६ पैसा, पोटास प्रतिकेजी ४३ रुपैयाँ ९६ पैसा र कृषि चुन प्रतिकेजी १५ रुपैयाँ ९८ पैसा कायम गरिएको छ।

गाउँपालिकाले मल खरिद गर्दा अनिवार्य रूपमा बिल लिनसमेत सबै कृषकलाई अनुरोध गरेको छ।

गाउँपालिकाले ‘अनुदानको मल वितरण व्यवस्थापन कार्यविधि, २०८२’ को परिच्छेद ६ दफा २० अनुसार मल वितरण व्यवस्थापन समितिको निर्णयबमोजिम नयाँ बिक्री मूल्य निर्धारण गरिएको जनाएको छ।

यस निर्णयबाट गाउँपालिका क्षेत्रका कृषकलाई तोकिएको मूल्यमा रासायनिक मल उपलब्ध गराउने व्यवस्था गरिएको छ।

कञ्चन पत्रकारिता पुरस्कार–२०८३ बाट पत्रकार जिटी सम्मानित
07/08/2026

कञ्चन पत्रकारिता पुरस्कार–२०८३ बाट पत्रकार जिटी सम्मानित

पोखरा,[...]

सेतीवेणी डुबानमा परेपछि भित्र फसेका पुजारीको उद्दार गरिएको छ ।
06/08/2026

सेतीवेणी डुबानमा परेपछि भित्र फसेका पुजारीको उद्दार गरिएको छ ।

06/08/2026

वालिङ-हुवास सडक खण्ड अन्तरगत पर्वत स्याङ्जा सिमानामा गएको पहिरो पैयूँ गाउँपालिका र वालिङ नगरपालिकाको डोजरले हटाउने काम भईरहेको छ।

06/08/2026

सेतिवेणीका घरहरु डुबानमा

वालिङ हुवास सडक खण्ड अन्तरगत पर्वत स्याङ्जा सिमाना पियाखेतमा ठुलो पहिरो जादा सडक अबरुद्ध छ ।
06/08/2026

वालिङ हुवास सडक खण्ड अन्तरगत पर्वत स्याङ्जा सिमाना पियाखेतमा ठुलो पहिरो जादा सडक अबरुद्ध छ ।

06/08/2026

हिजो साझँ परेको अविरल वर्षाका कारण सेतीवेणीमा बाढी आएर घरहरु जोखिममा परेको छ ।

Address

Paiyun Rural Municipality-5, Bhurtel Thok Parbat
Parbat
33400

Alerts

Be the first to know and let us send you an email when PNN Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to PNN Khabar:

Shortcuts

Share