
13/08/2025
कोटेश्वरस्थित लागूऔषध नियन्त्रण ब्युरोको नेतृत्व सम्हालेका SSP कृष्ण कोइरालाको कमाण्डमा लागूऔषध कारोबारविरुद्ध प्रहरी थप कठोर बनेको छ ।
जिल्ला धनुषा मिथिला नगरपालिका २ नक्ताझिमा २२५ ग्राम खैरो हेरोइनसहित एक जना केटी र एक जना केटालाई घुडा मुनि गो*लि हानेर इन्स्पेक्टर राकेस यादब र बरिष्ठ सई बालकृष्ण सञ्जेलको नेतृत्वमा गएको विशेष टोलीले लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन सफल भएको छ । टोलीले पक्राउको क्रममा दुई राउण्ड गो'ली फाय'रसमेत गरेको थियो । कारोबारीहरु ८ बर्ष जेल बसेका पटके रहेका छन् । प्रहरीको यस्तो कठोर र निडर कदमले लागूऔषधको चक्रव्यूह तोड्न सहयोग पुग्ने विश्वास लिइएको छ ।