Milan Bohara-मिलन बोहरा

Milan Bohara-मिलन बोहरा जय देश 🇳🇵
जय घण्टी 🔔 Good mind good find

13/09/2025

मेरो बदनाम गराउन तल्लिन पुराना दलका केहि टुहुराहरूको सक्रियता सामाजिक सञ्जालमा देखे । हे पुराना दलका सेनामेना साथी हो तिमीहरु आफ्नो विरासतको पतनको मलामी जान छोडेर कहाँ मेरो विरुद्धको दुष्प्रचारको पार्टी गर्दै नाचिरहेका छौं । :- -रबि लामिछाने 🔥

इतिहास बनेको छ 🇳🇵हाम्रो देशले पहिलो पटक महिला प्रधान मन्त्री पाएको छ। यो उपलब्धि युवाहरूको आन्दोलन र बलिदानले ल्याएको पर...
12/09/2025

इतिहास बनेको छ 🇳🇵
हाम्रो देशले पहिलो पटक महिला प्रधान मन्त्री पाएको छ। यो उपलब्धि युवाहरूको आन्दोलन र बलिदानले ल्याएको परिवर्तन हो—धेरैले आफ्नो जीवन बलि दिइएका छन्।

तपाईंको नेतृत्वले देशमा सकारात्मक परिवर्तन र उज्ज्वल भविष्य ल्याओस्। 🙏💖 हार्दीक बधाई सम्मानीय प्रधानमन्त्री सुशील कार्की ज्यू 🇳🇵🙏

10/09/2025

अहिलेको पुस्ताले गरेको आन्दोलन संविधान फाल्नु थियो वा भ्रष्टाचार ?

नेकपा एमालेसहित ३ वटा पार्टी परिवर्तन गर्दै राप्रपाको केन्द्रीय सदस्य रवि किरण हमाल जेनजीको कमान्डर बन्दै सेनालाई पठाए व...
10/09/2025

नेकपा एमालेसहित ३ वटा पार्टी परिवर्तन गर्दै राप्रपाको केन्द्रीय सदस्य रवि किरण हमाल जेनजीको कमान्डर बन्दै सेनालाई पठाए वार्ताका लागि पत्र

नेकपा एमालेसहित ३ वटा राजनीतिक दल परिवर्तन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य रहेका रवि किरण हमाल अहिले आफू जेनजीको प्रतिनिधि बन्दै नेपाली सेनालाई वार्ताका लागि तिन पेजको पत्र पठाएका छन् ।

रवि किरणले जेनजीको तर्फबाट वार्ताका लागि सेनालाई ५ वटा मुख्य मागसहित पत्र पठाएको भन्दै फेसबुक ३ पेजको पत्र सार्वजनिक गरेका छ । युवाहरु मिलेर स्थापना गरिएको पुनर्जागरण पार्टीको महामन्त्री रहेकै बेला उनी २०७९ असोज ८ गते अध्यक्ष केपी शर्मा ओलीको हातबाट नेकपा एमाले प्रवेश गरेका थिए । एमालेमा पनि लामो समय टिक्न सकेनन् ।

राजेन्द्र लिङदेनले नवीन राप्रपाको राणनीति अपनाउँदै केन्द्रीय सदस्यमा युवाहरुलाई स्थान दिने घोषणा गरेपछि रवि किरण हमाल केन्द्रीय सदस्य बन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका थिए । राप्रपाको केन्द्रीय सदस्य बनेपनि झनै ठूलो अवसरको खोजीमा रवि किरण रहेको थिए ।

त्यही बेला जेनजीको आन्दोलनले गति लिने देखेपछि उनी एक्लैले आफूले आफूलाई संयोजक घोषणा गर्दै आन्दोलनमा सहभागी भए, तर घुसपैठ गरेको आरोपपछि उनलाई जनेजीहरु कै सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको थियो । आन्दोलन अशान्ति बनेपछि प्रहरीको तितरबितर हुँदा उनी मौकाको फाइदा उठाउँदै हिरासतबाट भागेका थिए । अहिले उनी पुनःसक्रिय हुँदै जेनजी आन्दोलनसँग आफ्नो नाम जोड्दै अवसर खोजिरहेका छन् ।

देश फेरी भयानक अवस्थामा पुग्दै छ सचेत बनौं।

जन अदालतले रवि दाईलाई आज रिहा गरेकाे छ।
09/09/2025

जन अदालतले रवि दाईलाई आज रिहा गरेकाे छ।

Tiger is back
09/09/2025

Tiger is back

09/09/2025

बालेन चुप बस्छ्न भने रबि लामिछानेलाइ जेल बाट निकालौ सहमत कि असहमत???
रविको जस्तो आँट बालेनमा छैन

09/09/2025

Breaking news
प्रचण्ड निवासमा पनि युवाहरुले तोडफोड गरेका छन्!
हाम्राे आन्दोलन जारी छ।

09/09/2025

Breking News
सामाजीक सञ्जाल बन्द गर्ने मन्त्री पृथ्वी सुब्बा गुरुङको घर तोडफोड गरेका छन।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Milan Bohara-मिलन बोहरा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Milan Bohara-मिलन बोहरा:

Share

Our Story

म एक सच्चा देश प्रेमी मेरो देश नेपाल, नेपाली नागरिक भएको नाताले म मा कुनै झोले प्रतिको स्वार्थ नभै निस्वार्थ भावले देश प्रति को अदभुत माया चिन्ता भएको कारण म अगाडि बढिरहेको छु। सत्यतामा युगौ युग को साथ सके भन्दा बढी समर्थन, भ्रष्टाचार, बेथेती, दलाली, झोले, बाजी को घोर बिरोध गर्दै सबैलाई एकजुट भइदिन हुन पनि आह्वान गरे। विस्तार विस्तार झोले हरुको भुँडी फुट्ने सुरुवात हुने छ भन्ने पूर्णआशा स्वरूप वाचा गर्दछु। जये देश 🇳🇵जये नेपाल🇳🇵 मातृभूमी🇳🇵🙏♥️