WASH Media Forum Nepal

WASH Media Forum Nepal An umbrella organization of Nepalese journalists featuring news on WASH~ Water, Sanitation and Hygiene

सन् २०२१ को अन्तिम दिन वास मिडिया फोरम नेपालका लागि निकै सुखद रह्यो ! आजकै दिन कृष्ण सिंह धामी ज्यूको नेतृत्वमा बाग्मती ...
31/12/2021

सन् २०२१ को अन्तिम दिन वास मिडिया फोरम नेपालका लागि निकै सुखद रह्यो ! आजकै दिन कृष्ण सिंह धामी ज्यूको नेतृत्वमा बाग्मती प्रदेशको एक सशक्त टिमको औपचारिक घोषणा गरेका छौं ! संगठनविस्तारको यो ऎतिहासिक दिनमा स्थापनाकालका सबै सहयोगीलाई फेरि पनि धन्यवाद छ । हामी छिटोभन्दा छिटो सात वटै प्रदेश र जिल्ला समितिहरू घोषणा गर्नेछौँ । खानेपानी सरसफाइ र स्वच्छताका सवालमा कलम चलाउने पत्रकारको वृत्ति विकास गर्न सहयोग गर्ने र यो क्षेत्रलाई मूलधारमा ल्याउने हाम्रो मूल ध्येयमा तपाईंहरू सबैको सहयोग र सल्लाहको उच्च अपेक्षा छ ।

पत्रकार सम्झना महर्जन प्रति गरिएको व्यवहार तत्काल सच्च्याई उहाँलाई न्याय प्रदान गर्नका लागि रेडियो सगरमाथाको व्यवस्थापन ...
04/10/2021

पत्रकार सम्झना महर्जन प्रति गरिएको व्यवहार तत्काल सच्च्याई उहाँलाई न्याय प्रदान गर्नका लागि रेडियो सगरमाथाको व्यवस्थापन समक्ष हामी जोडदार माग गर्दछौं ।

Address

Kathmandu

Telephone

+977 9848802445

Website

Alerts

Be the first to know and let us send you an email when WASH Media Forum Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to WASH Media Forum Nepal:

Share