Routine of Dakneshwori Banda

Routine of Dakneshwori Banda Media

डा.न.पा १० मा फुटबल खेल प्रतियोगिता........
10/11/2024

डा.न.पा १० मा फुटबल खेल प्रतियोगिता........

10/11/2024
01/11/2024

डाक्नेश्वरी न. पा. १ को चुनावी नेता ...पहिलो चुनाव- माओवादीबाट.दोस्रो चुनाव-ऐमालेबाट.तेस्रो चुनाव-जसपाबाट.त्यहि नेतालाई बहुरू...

राजीनामा प्रकरण व्यक्तिगत स्वार्थ पूरा नभई  राजीनामा पार्टीको जिम्मेवारीबाट  दिएको  वडा नं ९ को सखुवा गोठ स्कुलमा कर्णदे...
27/10/2024

राजीनामा प्रकरण व्यक्तिगत स्वार्थ पूरा नभई राजीनामा पार्टीको जिम्मेवारीबाट दिएको वडा नं ९ को सखुवा गोठ स्कुलमा कर्णदेव चौधरी को दबावमा २ वटा शिक्षक अनुदान कोटा दिएको र सबै योजना रकम विनियोजन मा स्वार्थी काम गरेको सो नभई राजीनामाको ढोङ्ग गरेको.....

डाक्नेश्वरी नगरपालिका  का नगर प्रमुख रामलखन मलाह द्वारा  मभौरा डा.न.पा.वडा न ७ स्कुलको अनुगमनका तस्विर......
23/10/2024

डाक्नेश्वरी नगरपालिका का नगर प्रमुख रामलखन मलाह द्वारा मभौरा डा.न.पा.वडा न ७ स्कुलको अनुगमनका तस्विर......

डाक्नेश्वरी नगरपालिका  का नगर प्रमुख रामलखन मलाह द्वारा जनता मा.वि.ब्रहम्पुर,डा.न.पा.वडा न ७ स्कुलको अनुगमनका तस्विर.......
23/10/2024

डाक्नेश्वरी नगरपालिका का नगर प्रमुख रामलखन मलाह द्वारा जनता मा.वि.ब्रहम्पुर,डा.न.पा.वडा न ७ स्कुलको अनुगमनका तस्विर......

मिति २०८१/०७/०५ गतेयस डाक्नेश्वरी नगरपालिका वडा नं. ५ पातो बजार स्थित स्वास्थ्य चौकी पातोको ल्याबमा अल्ट्रासाउण्ड (video...
22/10/2024

मिति २०८१/०७/०५ गते
यस डाक्नेश्वरी नगरपालिका वडा नं. ५ पातो बजार स्थित स्वास्थ्य चौकी पातोको ल्याबमा अल्ट्रासाउण्ड (video x-ray) सेवाको मधेश प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री मा. सरोज कुमार यादव ज्यू द्वारा गृह, सञ्‍चार तथा कानून मन्त्री मा. राज कुमार लेखी, खेलकुद तथा समाज कल्याण मन्त्री मा. प्रमोद कुमार जयसवाल, पूर्व राष्ट्रियसभा सदस्य एबं एमाले संसदीय दलको नेता सुमन राज प्याकुरेल, संबिधान सभा सदस्य मा. ताराकान्त चौधरी, यसै नगरपालिकाको नगर प्रमुख श्री रामलखन मलाह, उप-प्रमुख श्रीमती मिरा कुमारी यादव, प्रमुख प्रशासकीय श्री रामकिसुन यादव र स्थानिय कर्मचारी तथा जनताको उपस्थितिमा उद्घाटन गरि संचालनमा ल्याईएको छ ।

माँ डाकनेश्वरी भगवति मन्दिरको तिनवटा दानपेटीका बाट जम्मा रकम- एक लाख बहतर हजार नौ सय ( 1,72900|-) सङकलन्🙏
19/10/2024

माँ डाकनेश्वरी भगवति मन्दिरको तिनवटा दानपेटीका बाट जम्मा रकम- एक लाख बहतर हजार नौ सय ( 1,72900|-) सङकलन्🙏

Inspiration for all: रतन टाटाले सुखमा हुर्किएर राम्रो पढाई गरेपनि सुरुमा सफा गर्ने कामबाट सुरु गरेका थिए, त्यसपछि टाटा स...
11/10/2024

Inspiration for all: रतन टाटाले सुखमा हुर्किएर राम्रो पढाई गरेपनि सुरुमा सफा गर्ने कामबाट सुरु गरेका थिए, त्यसपछि टाटा स्टिलमा मजदुरको रुपमा काम गरेका उनले‌ त्यसैबाट ज्ञान र अनुभव लिए, तर उनले टाटा भित्र कै कम्पनीहरुमा पाएका सुरुवाती कामहरु असफल भए पछि उनलाई टाटा Industries मा पठाइयो र त्यहाँ उनको मिहिनेत र ability देखेर टाटा ग्रुपकै Chairman बन्न पुगे, अनि उनले कम्पनीको खराब अवस्थालाई निकै सुधार गरेर कम्पनीलाई विश्वकै Top Company हरु मध्ये एक बनाउन सफल भए, उनले आफ्नो सेयरबाट आधाभन्दा बढी Charity मा दिने गरेका थिए भने थुप्रै award हरु पनि प्राप्त गर्न सफल भए... 🙏🏻

माॅ डाक्नेश्वरी मन्दिरको प्राड़गमा भई रहेको बिजया दशमी को उपलक्ष्य मेला उद्धाटन कार्यक्रममा नगर प्रमुख रामलखन मलाह  स्वा...
10/10/2024

माॅ डाक्नेश्वरी मन्दिरको प्राड़गमा भई रहेको बिजया दशमी को उपलक्ष्य मेला उद्धाटन कार्यक्रममा नगर प्रमुख रामलखन मलाह स्वागत मन्तव्य..........

माॅ डाक्नेश्वरी मन्दिरको प्राड़गमा भई रहेको बिजया दशमी को उपलक्ष्य मेला उद्धाटन कार्यक्रमका तस्विरहरू
10/10/2024

माॅ डाक्नेश्वरी मन्दिरको प्राड़गमा भई रहेको बिजया दशमी को उपलक्ष्य मेला उद्धाटन कार्यक्रमका तस्विरहरू

उनि हुन् ललितपुरको बालकुमारी घटनामा मृत्यु भएका दैलेखका २३ वर्षे सुजन राउत, बुवाको निधन पछि लागेको ऋण चुक्ता गर्नका लागि...
29/12/2023

उनि हुन् ललितपुरको बालकुमारी घटनामा मृत्यु भएका दैलेखका २३ वर्षे सुजन राउत, बुवाको निधन पछि लागेको ऋण चुक्ता गर्नका लागि उनी कोरिया जाने तयारीमा थिए। उनको सपना अब सपना मात्रै रहने भएको छ, उनी कहिले पनि नआउने गरि सदाका लागि अस्ताएका छन्। उनका बुवाको गत बर्ष मात्रै ब्रेन ट्युमरका कारण निधन भएको थियो। बुबाको निधन पछि घर चलाउने दायित्व र जिम्मेवारि उठाएका उनले अब कहिले पनि जिम्मेवार पूरा गर्न नसक्ने गरि अस्ताएका छन्। उनी २ महिना देखि काठमाडौमा बसेर EPS परिक्षाको तयारी गरिरहेका थिए। ३ बर्से ओभरसियर पढेका उनले नेपालमा कसैगरी पनि काम नपाए पछि रोजगारीका लागि कोरिया जाने तयारी गरेका थिए। सुजनको मृत्युको खबरले रानिवन गाउँ यतिबेला स्तब्ध बनेको छ। सुजनको घरमा आमा र एक भाइ छन्, घर धान्ने घरको जेठो छोराका बारेमा अप्रिय अखबर आएपछि आमा नन्दकुमारी र भाइ अर्धचेत (बेहोस) अवस्थामा छन्। हार्दिक श्र्दान्जली Sujan.😥💔

17/12/2023

के स्वार्थ पूरा गर्न निमित हाकिम बन्न र बनाउन हतारो पदै नपाएको समितीको अध्यक्षता गर्नु लाज मर्दो कुरा ...सन्दर्भ शनि मन्दिर टिम

17/12/2023

चोरले चोरीको धन लुकाउनलाई साधु बन्ने प्रयास गर्दै छ तर तिम्रो लुकाउन खोजेको सबै चोरीको प्रमाण केही समयमै प्रदाफास हुने बाला छ । सन्दर्भ डा.न.पा शनि मन्दिर टिम...

14/12/2023

Thalha pul ko silniyash brahampur ma nagar pramukh

Dakneshwori Municipality 7 brahampur ma thalha pul silniyash
14/12/2023

Dakneshwori Municipality 7 brahampur ma thalha pul silniyash

21/10/2023

राजविराज । पत्रकार संजिबबिक्रम साहमाथि हातपात गर्ने जनमत पार्टीका दुई जना कार्यकर्ता पक्राउ परेका छन् । हातपात ....

21/10/2023

Tapaiharu sachai yuwa neta ho vne ramro kaam ma support garnu parx na ki birod elani pokhari auta matra hoin nagarpalika ka sampurn pokhari tendering lagaunu parx vne ko birod garnus nah tyo po neta ko dietawa ho

Address

Pato
56412

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Dakneshwori Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share