Galaxy 4K

Galaxy 4K Share the different experiences in Nepal through video and photos

07/05/2026

Ncell,Smart,जगदीश खरेल,इन्भेष्टमेन्ट बैंक,दूरसञ्चार प्राधिकरण जोडिएको हाल चर्चित ३० अर्ब काण्डसम्बन्धी विवरण आजै दिउँसो जनआस्था.com मा

04/05/2026
30/04/2026

सरकारले ६ वटा अध्यादेश कार्यान्वयन अनुमतिको लागी राष्ट्रपति समक्ष सिफारिस गरेको छ:
१. संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
- संवैधानिक निकायमा नियुक्ति प्रक्रिया व्यवस्थित र पारदर्शी बनाउने
- बैठक तथा सिफारिस कार्यविधि सुधार गर्ने
२. सहकारी ऐन संशोधन अध्यादेश
- बचत तथा ऋण सहकारीलाई कडाइका साथ नियमन गर्ने
- इजाजतपत्र अनिवार्य गर्ने
- समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता गर्न ‘चक्रय राहत कोष’ स्थापना गर्ने
३. विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश
- विश्वविद्यालय/प्रतिष्ठानमा भएका राजनीतिक नियुक्ति तथा मनोनयन पुनरावलोकन गर्ने
- नयाँ पदमुक्ति व्यवस्थासँग मिलाउने
४ केही नेपाल ऐन संशोधन अध्यादेश
- २० वटा कानुन संशोधन गर्ने
- भूमि, नापी, मालपोत, शिक्षा, वन, स्वास्थ्य, निजामती, बिमा लगायत क्षेत्रमा कानुनी अवरोध हटाउने
५ सार्वजनिक पदाधिकारी पदमुक्ति अध्यादेश
- राजनीतिक रूपमा नियुक्त सार्वजनिक पदाधिकारीलाई पदमुक्त गर्ने विशेष व्यवस्था
६ सार्वजनिक खरिद ऐन संशोधन अध्यादेश
- सार्वजनिक खरिदलाई समयसापेक्ष बनाउनेबनाउने

RSP Shabhapati Rabi Lamichhane says, "यति कुरा म भन्छु कि जसलाई मालिक हुन मन छ, त्यसको लागि रास्वपा होइन..। मालिक हुनका ...
28/04/2026

RSP Shabhapati Rabi Lamichhane says, "यति कुरा म भन्छु कि जसलाई मालिक हुन मन छ, त्यसको लागि रास्वपा होइन..। मालिक हुनका लागि होइन, हामी सेवकहरू हौँ, यो हेक्का सबैलाई हुनुपर्छ..। मालिक हुन मन हुनेहरूको लागि अरू नै ठाउँहरू होला..।"

25/04/2026

ए झोले हो देख्यौं।

25/04/2026

बोर्डर कडाइ गर्न नपाइने,
नक्कली सुकुम्बासी हटाउन नपाइने,
बिचौलियालाई छुन नपाइने,
दलका विद्यार्थी संगठन खारेज गर्न नपाइने,
मापदण्ड मिचिएको फूटपाथ मिलाउन नपाइने,
शिक्षा सुधार गर्न नपाइने,
office time मिलाउन नपाइने…
अनि सपना चाहिँ — “देश सिंगापुर जस्तो बनोस्!” 😏
यस्तो विरोध, यस्तो अवरोध, यस्तो स्वार्थबीच
विकास कसरी सम्भव हुन्छ ?
परिवर्तन चाहिन्छ भने
पहिले सोच बदल्नुपर्छ,
नत्र ‘सिंगापुर’ त परै जाओस् —
आफ्नै शहर पनि बस्न लायक रहँदैन ! 🚫🔥

हिजो सुकुम्बासी बस्तीमा पुगेर यहाँ डोजर चल्यो भने म छाती थाप्न आउँछु भन्ने श्रम संस्कृति पार्टीका सांसद एरोन राई आज डोजर...
25/04/2026

हिजो सुकुम्बासी बस्तीमा पुगेर यहाँ डोजर चल्यो भने म छाती थाप्न आउँछु भन्ने श्रम संस्कृति पार्टीका सांसद एरोन राई आज डोजर चलेसँगै गायब भएका छन्।😳

थापाथली सुकुम्बासी बस्तिमा बसोबास गर्दै आएका घर मुलिका विवरण !!शेयर गरेर देश भर फैलाउ !
24/04/2026

थापाथली सुकुम्बासी बस्तिमा बसोबास गर्दै
आएका घर मुलिका विवरण !!

शेयर गरेर देश भर फैलाउ !

Address

Dakshinkali
Pharping

Website

Alerts

Be the first to know and let us send you an email when Galaxy 4K posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category