News Media

News Media देश भरी का समचार एकै ठाउँ मा
पूर्व देखि पश्चिम सम्म को समचार एकै ठाउँ मा

15/07/2026

अर्जेन्टिना र इङ्ल्यान्ड बीच एकदम प्रतिस्पर्धा भई रहेको छ
खेल रोमाञ्चक छ नछुटाउनु है

10/06/2026

विश्व फुटबल प्रतियोगिता world cup सुरु हुन लागेको छ।

त्यो भन्दा नि खतरनाक कुरा चाहिँ विश्व कप अर्थात् वर्ल्डकपलाई लिएर ठगीधन्दा गर्नेहरूको गिरोह सक्रिय भइरहेको छ यो अवस्थालाई मध्यनजर गर्दै पाँचथर जिल्ला प्रहरी कार्यालयले सचेत रहन सम्पूर्णमा आग्रह गरेको छ। वर्ल्डकपको बेला निशुल्कमा वर्ल्डकप हेर्न पाइने भन्दै फेक लिङ्कहरू दिने, फेक वेबसाइटहरूको नाम दिने गर्छन्, जसले गर्दा चाहिँ प्रयोगकर्ताहरूको गोपनियता भङ्ग हुने आफ्नो बैंक खाता लगायतका महत्वपूर्ण खाताहरू ह्याक हुने जस्ता क्रियाकलापहरू भइरहेका छन् त्यसले गर्दा पाँचथर जिल्ला प्रहरी कार्यालयले सचेत रहन सम्पूर्णमा आग्रह गरेको छ।

09/06/2026

विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन

गृहमन्त्री पदमा पुन कमब्याक गर्दै सुदन गुरुङ, आजै ३ बजे सपथ लिँदै
09/06/2026

गृहमन्त्री पदमा पुन कमब्याक गर्दै सुदन गुरुङ, आजै ३ बजे सपथ लिँदै

09/06/2026

शिक्षामन्त्रीज्यूले कुनै पनि सरकारी विद्यालयहरूले भर्ना शुल्कको नाममा पैस उठाउन पाइँदैन भनेबापत पनि विभिन्न विद्यालयहरुले चन्दा शुल्क, भर्ना सहयोग आदिका नाममा पैसा उठाइरहेको पाइयो भन्दै गर्जिए ज्ञानेन्द्र शाही। #ज्ञानेन्द्रशाही

21/05/2026

ल उहाँको पनि कुरा सुन्नुहोस् अनि हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नुहोला।

21/05/2026

माननीय हर्क साम्पाङ #हर्क साम्पाङ #हर्क साम्पाङ ज्यू यसो भन्नुहुन्छ। ल सुन्नुहोस् 🤔

14/05/2026

ज्ञानेन्द्र शाहीज्यूले भनेको कुरा तपाईँहरूलाई कस्तो लाग्यो। कमेन्ट गर्नुहोला।
#ज्ञानेन्द्रसाहि

13/05/2026

महावीर पुनले सराप फिर्ता लिन्छु भनेपछि संसदमा चल्यो हाँसो

Address

Phidim

Alerts

Be the first to know and let us send you an email when News Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share