DPM official

DPM official Digital content crater

30/07/2026

सुनसरी घट्नामा भारतिय झण्डा पनि प्रस्तुत गरिएको देखियो ।

27/07/2026

नागढुंगा सिस्नेखोला सुरुङमार्गको उदघाटन हुदै गर्दा र पुरानोले केहि गरेन भन्दै गर्दा यो पनि अध्ययन गरौ है मान्यजनहरु ।

सन् २०१३ तिर: नागढुङ्गा–नौबिसे सडकखण्डको ट्राफिक जाम, दुर्घटना र पहिरो समस्याको दीर्घकालीन समाधानका लागि सुरुङमार्गको अवधारणा र सम्भाव्यता अध्ययन सुरु भयो।
✅२०१४–२०१५: नेपाल सरकार र JICA (Japan International Cooperation Agency)⁠ले संयुक्त रूपमा विस्तृत अध्ययन (Feasibility Study) तथा डिजाइनको काम अघि बढाए।
✅अक्टोबर २०१६: नेपाल सरकार र JICA बीच जापानी सहुलियतपूर्ण ऋण (ODA Loan) सम्बन्धी सम्झौता सम्पन्न भयो।
✅यो सम्झौता तत्कालीन प्रधानमन्त्री Pushpa Kamal Dahal नेतृत्वको सरकारको पालामा भएको थियो।
✅सेप्टेम्बर २३, २०१९: निर्माण ठेक्का सम्झौता सम्पन्न भयो।
✅नोभेम्बर १४, २०१९: सुरुङ निर्माणको औपचारिक काम सुरु भयो। यो समय नेपालमा प्रधानमन्त्री ✅Khadga Prasad Sharma Oli को सरकार थियो।
✅अप्रिल २०२४: सुरुङको मुख्य भाग (Breakthrough) सम्पन्न भयो, जसको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री Pushpa Kamal Dahal सहभागी हुनुभएको थियो।
✅आज सन् २०२६ जुलाई 27मा परियोजनाको निर्माण कार्य सम्पन्न भई उद्घाटन र सञ्चालन।

27/07/2026
27/07/2026

बामपन्थीहरुले गंभिर बहष गर्नु पर्ने
१ . हामि कम्युनिष्ट हो कि हैन ?
२. हाम्रो आचरण बामपन्थी हुने कि पूजीबादि ?

09/06/2026

को कहा गयो, कहा प्रबेश गर्यो त्यो ठुलो कुरा होईन । मुलत सिद्धान्तको कुरा हो, विचारको कुरा हो, कार्यदिशाको कुरा हो । हाम्रो बैचारिक हतियारमा कति खिया लाग्यो त्यो कुरा हो । समिक्षा त्यहा गर्नुपर्छ जहानिर समस्या छ ।

Good morning everyone.
09/06/2026

Good morning everyone.

05/06/2026

के यो सहि हो ? या गलत ? कमेन्ड गर्नुहोस ।

31/05/2026

मिक्लाजुङ गाउपालिका पाचथर सप्तमि डाडामा हावावाट बिधुत निकाल्ने प्रबिधि ।

बिजुलि जादाको क्षण फिदिम बजार अनि टलक लागेको चन्द्रमा ।
30/05/2026

बिजुलि जादाको क्षण फिदिम बजार अनि टलक लागेको चन्द्रमा ।

Address

Panchthar
Phidim
57400

Website

Alerts

Be the first to know and let us send you an email when DPM official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share