Sujan Pokhrel

Sujan Pokhrel "संघर्ष संग जुध्न डराउनु र परिवर्तनला? www.twitter.com/sujanpokhrel64

Even amidst the storms, I'm choosing to smile. It's a promise to myself to keep going, no matter what.🌟
22/03/2024

Even amidst the storms, I'm choosing to smile. It's a promise to myself to keep going, no matter what.🌟

वैज्ञानिक तथा सामाजिक अभियान्ता डा. महावीर पुनको जीवन कथामा आधारित पुस्तक ‘महावीर पुन- सम्झना, सपना र अविरल यात्रा’ आज उ...
14/01/2024

वैज्ञानिक तथा सामाजिक अभियान्ता डा. महावीर पुनको जीवन कथामा आधारित पुस्तक ‘महावीर पुन- सम्झना, सपना र अविरल यात्रा’ आज उहाँबाट ग्रहण गर्ने अवसर मिलेको छ ! उहाँलाई यो अवसरको निम्ति हार्दिक धन्यवाद र सफलताको कामना गर्दछु !
“वीरगन्जको कृषि औजार कारखानाका लागि तत्कालै पैसा नचाहिएको भए यो किताब लेखिने थिएन । त्यसैले, यो किताब बेचेर आएको सबै पैसा वीरगञ्जको कृषि औजार कारखाना सुधार गर्ने र सञ्चालन गर्ने काममा जानेछ ।” -डा. पुन

मलाई जन्मदिनको अवसरमा विभिन्न माध्यमद्वारा शुभकामना र आशिर्वाद दिनुहुने मेरा सम्पूर्ण मान्यवरज्यूहरुमा हार्दिक आभार प्रक...
05/01/2024

मलाई जन्मदिनको अवसरमा विभिन्न माध्यमद्वारा शुभकामना र आशिर्वाद दिनुहुने मेरा सम्पूर्ण मान्यवरज्यूहरुमा हार्दिक आभार प्रकट गर्दछु ।
सामान्यतया जन्मदिनमा गरिने फजुल खर्चलाई थोरै भए पनि निरुत्साहित गर्ने हेतुले मैले प्राथमिक देखि उच्च माध्यमिक तहसम्म शिक्षित गराउने विद्यालयको लागि आवश्यक पर्ने खेलकुद सामग्री प्रदान गर्न पाउँदा अत्यन्तै खुशी छु ।
यो सहयोगको मौका दिनुभएकोमा विद्यालय परिवारप्रति हार्दिक कृतज्ञ छु ।
धन्यवाद ।🙏♥

तमु मै थ्यब चाड ल्होसारै तानलाई ऑशिमाला मु 🙏Happy Tamu Lhosar Festival, 2080 and English New Year 2024 to all. May the e...
31/12/2023

तमु मै थ्यब चाड ल्होसारै तानलाई ऑशिमाला मु 🙏
Happy Tamu Lhosar Festival, 2080 and English New Year 2024 to all. May the essence of love radiate through these festivities and bring warmth to all hearts. ❤️🇳🇵

04/10/2023
प्रेम र करुणा आवश्यकता हो, विलासिता होइन। यिनीहरू बिना, मानवता बाँच्न सक्दैन - महात्मा गान्धी ।तपाईको सहयोगको केही अंशले...
14/06/2023

प्रेम र करुणा आवश्यकता हो, विलासिता होइन। यिनीहरू बिना, मानवता बाँच्न सक्दैन - महात्मा गान्धी ।
तपाईको सहयोगको केही अंशले कसैले पुन:जीवन प्राप्ति गर्न सक्दछ ।

विगतदेखि वर्तमान, सिद्धार्थको सान– गौरवशाली संगठन अनेरास्ववियुमा मतदान
17/03/2023

विगतदेखि वर्तमान, सिद्धार्थको सान– गौरवशाली संगठन अनेरास्ववियुमा मतदान

Pretending classy is easy, being classy is something.
17/10/2022

Pretending classy is easy, being classy is something.

09/05/2022

महामारीमा स्थानीय सरकार - नेकपा एमालेबाट निर्वाचित नेतृत्वले कोभिड-१९ रोकथाम, व्यवस्थापनको निम्ति लिएको अभिभावकत्व भूमिका ।

भिडियो श्रोत: फेदीखोला गाउँ कार्यपालिकाको कार्यालय ।

हिजोको नमुना ५ वर्षलाई.....   .........अबको ५ वर्षले संस्थागत गर्नुछ ।"संचालित नमुना कार्यक्रमको निरन्तरता,निर्माणाधिन व...
05/05/2022

हिजोको नमुना ५ वर्षलाई.....
.........अबको ५ वर्षले संस्थागत गर्नुछ ।

"संचालित नमुना कार्यक्रमको निरन्तरता,
निर्माणाधिन विकासका बहुवर्षीय योजना सम्पन्नताका लागि" सुर्य चिन्हमा मतदान गर्नुको विकल्प छैन ।

स्थानीय निर्वाचन २०७९,
नेकपा (एमाले) फेदीखोला गाउँपालिका कमिटिको प्रतिबद्धता पत्र ।

खोक्रा र फोस्रा आश्वासन होइन, भैरहेका विकासका आधारमा अबको ५ वर्षको रोडम्याप (मार्गचित्र) तय गरिएको हो ।

मातातीर्थ औँसीको हार्दिक शुभकामना ॥सबै आमाहरुलाई नमन 🙏
30/04/2022

मातातीर्थ औँसीको हार्दिक शुभकामना ॥
सबै आमाहरुलाई नमन 🙏

नववर्ष २०७९ सालको  पावन अवसरमा स्वदेश तथा विदेशमा रहुनुहुने नेपाली दाजुभाई, दिदीबहिनी, आफन्तजन, मान्यजन, स्टमित्र, शुभचि...
14/04/2022

नववर्ष २०७९ सालको पावन अवसरमा स्वदेश तथा विदेशमा रहुनुहुने नेपाली दाजुभाई, दिदीबहिनी, आफन्तजन, मान्यजन, स्टमित्र, शुभचिन्तक लगायत सम्पूर्णमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ॥

Address

Siddhartha Highway
Pokhar

Telephone

+9779805812090

Website

Alerts

Be the first to know and let us send you an email when Sujan Pokhrel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sujan Pokhrel:

Share