29/09/2025
विजयादशमीको सातौं दिन: फूलपाती। यो शुभ दिनमा, पूजित कलश, पवित्र जमरा, फूल र अन्य नवदुर्गाको प्रतीकहरू सहित घरभित्र नै ल्याइन्छ। हाम्रो जीवनमा देवी दुर्गाको असीम कृपा, समृद्धि र हरियाली छाओस्। सबैलाई फूलपातीको हार्दिक मंगलमय शुभकामना!
Day 7 of Vijayadashami: Fulpati. May the sacred offerings bring you joy and prosperity.