हाम्रो चलन, रितिरिवाज अनि परम्पराको चित्र

  • Home
  • Nepal
  • Pokhara
  • हाम्रो चलन, रितिरिवाज अनि परम्पराको चित्र

हाम्रो चलन, रितिरिवाज अनि परम्पराको चित्र Digital Creator
हाम्रो चलन, रितिरिवाज,परम्पराको चित्र हाम्रो चलन, रितिरिवाज,परम्पराको चित्र

खेल तालिका
17/11/2025

खेल तालिका

हिन्दू धर्मावलम्बीहरुले कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको तुलसीसँग विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी ए...
01/11/2025

हिन्दू धर्मावलम्बीहरुले कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको तुलसीसँग विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाइँदैछन् ।

असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका भगवान विष्णु आज ब्यूँतिने विश्वासमा यो एकादशीलाई हरिबोधिनी एकादशी भनिन्छ ।हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुभक्तहरुले तुलसीको व्रत गरी पूजा गर्दछन् ।हरिशयनी एकादशीका दिन घरमा रहेका तुलसीको मठमा विशेष पुजा गरी गाईको गोबर र रातो माटोले पोती फूल मालाले सजाएर तुलसीको विवाह गर्ने परम्परा रहेको छ ।

आज गाई तिहार
22/10/2025

आज गाई तिहार

16/10/2025

match # Nepal #

11/10/2025

फेरी लगाउने हाम्रो चलन # फेरी मन्त्र #गुरु गोरख नाथ # सुन्दर परम्परा # हाम्रो धर्म # संस्कार # संस्कृति # नेपाली चलन

08/10/2025

Muktinath Temple # God Vishnu # Yatra # मुक्तिनाथ रथयात्रा #

Address

Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो चलन, रितिरिवाज अनि परम्पराको चित्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to हाम्रो चलन, रितिरिवाज अनि परम्पराको चित्र:

Share