17/08/2026
नागपञ्चमीको शुभकामना 🐍😍🙏
नागदेवताको पूजा–आराधनासँगै घर–परिवारमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य छाओस्।😍
नागदेवताले सबैको रक्षा गरून्।
नागपञ्चमीको हार्दिक मंगलमय शुभकामना! 🌿🙏🐍
Pic by:- Sudeep Poudel 🙏