Sewa TV

Sewa TV 'सुचना र सञ्चारको केन्द्र'

26/10/2025

आजको खेल खेल्नु अघिको अंक तालिका यस्तो छ।
आशा छ USA र UAE सँगको यो सिरिज खेलपछि अंक तालिका मा सुधार हुनेछ। 🏏🏏

09/10/2025

महाभारतको अन्तिम युद्ध सकिँदा सबै ढले, केवल दुर्योधन बाँकी रह्यो। ऊ पानीभित्र लुकेर बस्यो।

कृष्ण र पाण्डव पुगे—बोलाए। दुर्योधनले भन्यो, “म हारेर होइन, थाकेर आराम गर्दै छु।” कृष्ण मुस्कुराए। किनभने अहंकारी कहिल्यै हार मान्दैन, ऊ हारलाई पनि “आराम”को नाम दिन खोज्छ।

आजको राजनीतिमा पनि त्यस्ता दुर्योधनहरू जिउँदै छन्। सत्ताको नशा सकिए पनि, आत्ममुग्धताको तन्तु अझै टुटेको छैन।

जनताको भरोसा, नैतिकता र समयले दिएको चेतावनी सबै गुमाएर पनि उनीहरू अझै भन्दैछन् “हामी लुकेका होइनौं, आराम गर्दैछौं।”

CP

14/09/2025

Address

Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Sewa TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share