जनआवाज

जनआवाज News/Media

रासायनिक मल लिन मध्यरातीदेखी लाइनमा सरकारले मलखाद अभाव नहुने दाबी गरिरहेको छ।  तर स्थानीय बासिन्दा मल लिनकालागी  मो मोरङ...
30/06/2025

रासायनिक मल लिन मध्यरातीदेखी लाइनमा
सरकारले मलखाद अभाव नहुने दाबी गरिरहेको छ। तर स्थानीय बासिन्दा मल लिनकालागी मो मोरङको ग्रामथानमा वडा नं. ६ मा रहेको ए वान, नवतारा बचत र वडा नं. ७ मा रहेको ग्रामथान कृषि सहकारी संस्था अगाडी राती १ बजे देखि लाईन लागेर बसेको किसानहरुको भिड

स्थानीयको सामूहिक पहलमा ओखल्ढुङ्गाको ठोट्ने खोलामा काठको पुल निर्माणसिद्धिचरण नगरपालिका र चिशंखुगढी गाउँपालिका–७ सोलाघर ...
28/06/2025

स्थानीयको सामूहिक पहलमा ओखल्ढुङ्गाको ठोट्ने खोलामा काठको पुल निर्माण

सिद्धिचरण नगरपालिका र चिशंखुगढी गाउँपालिका–७ सोलाघर गैरीको सिमाना भएर बग्ने ठोट्ने खोलामा हरेक वर्षको जस्तै यसपालि पनि पैदल यात्रुका लागि काठको पुल निर्माण कार्य भइरहेको हो

25/06/2025

लुट्न सके लुट

I got 50 reactions and comments on my posts last week! Thanks everyone for your support! 🎉
11/05/2025

I got 50 reactions and comments on my posts last week! Thanks everyone for your support! 🎉

चर्चित नेपाली गायिका मेलिना राईले ध्रुव गुरूङसँग आज बिबाह गर्दैपोखरा,४ माघ २०८१।चर्चित नेपाली गायिका मेलिना राईले ध्रुव ...
17/01/2025

चर्चित नेपाली गायिका मेलिना राईले ध्रुव गुरूङसँग आज बिबाह गर्दै

पोखरा,४ माघ २०८१।

चर्चित नेपाली गायिका मेलिना राईले ध्रुव गुरूङसँग आज बिबाह गर्दैछिन। काठमाडौंको गोकणेश्वरस्थित एक रिसोर्टमा आज हुने भनिएको उक्त बिबाहलाई विशेष बनाउन तयारी भैरहेको बताइएको छ।

आजको बिबाहमा परिवार, आफन्त र सीमित साथीहरूको उपस्थितिमा हुने समाचारस्रोतहरुले जानकारी दिएका छन्।

यसैबीच गायिका मेलिना राईले ध्रुव गुरूङसँग गरेको इन्गेजमेन्टको फोटो तथा भिडियो सामाजिक संजालमा भाइरल बनिरहेको छ। मेलिनाको इन्गेजमेन्टका तस्बिरहरू सार्वजनिक भएसँगै फ्यान, शुभचिन्तक र सहकर्मी कलाकारहरूले उनलाई बधाई दिन थालेका छन्।

मेलिना राई नेपाली संगीत क्षेत्रमा निकै लोकप्रिय छिन्। उनले गाएको गीत ‘कुटुमा कुटु’ लगायतका दर्जनौं गीतहरू सुपरहिट भएका छन्। यससँगै, उनी कोच रहेको चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ६’ को प्रसारण पनि शुक्रबारबाट सुरू हुँदैछ।

24/12/2024

चौतर्फी बिरोध पछि पोखरा महानगरले स्थगित गर्यो, विवादष्पद निर्णय

With Janasanchar – I just got recognized as one of their top fans! 🎉
05/11/2024

With Janasanchar – I just got recognized as one of their top fans! 🎉

21/10/2024

केटी भेट्ने बिबा'दमा ला'गू औ'षध दुर्व्य'सनीहरुको समूहले आफ्नै साथीको ह'त्या गरे

20/10/2024

कार्यकर्तामाथि पानीको फोहोरा : ओलीलाई सत्ताच्युत गर्ने गरी आन्दोलन गर्न रबि लामिछानेको आव्हान

19/10/2024

रातारात रबि लामिछानेलाई पोखरा ल्याइदा लाग्यो यस्तो नारा : स्वर्णिमले के भने ?

पोखरा महानगरका इन्जिनियर बराल र सब-इन्जिनियर रोकाया घुस्याहा ठहर : भयो यस्तो कैद सजायं
08/09/2024

पोखरा महानगरका इन्जिनियर बराल र सब-इन्जिनियर रोकाया घुस्याहा ठहर : भयो यस्तो कैद सजायं

पोखरा,२३ भदौ २०८१ । बिशेष अदालतले पोखरा महानगरपालिकाका इन्जिनियर शिवप्रसाद बराल, सबइन्जिनियर उषाकिरण रोकाया र व....

Address

Pokhara
Pokhara

Alerts

Be the first to know and let us send you an email when जनआवाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to जनआवाज:

Share