12/10/2022
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह दरबार मार्गस्थित लन्डन पबमा श्रीमती सबिना काफ्लेसँग !! केही समयअघि महानगरले बेसमेन्टमा भएको लन्डन पब हटाउन निर्देशन दिएको थियो ।
तस्बिरः लन्डन पबको फेसबुकबाट