Shyam Rana Magar

Shyam Rana Magar 🇳🇵🇯🇵

08/01/2026

नपाएको पारिश्रमिक🙏🙏

01/01/2026

२०२५ मा चाहेर पनि समय यस्तो कठिन भइदियो कि! आफूले आँटे ताकेको धेरै काम अपूरा रहे।
फरक भूगोल संस्कृतिमा आफूलाई अभ्यस्त बनाउनै निकै समय लाग्यो। २०२६ को प्रारम्भसँगै केही नयाँ शुरूआत गर्ने योजना त होइन। तर पहिलेदेखि थालनी गर्न चाहेका काम निरन्तरता दिन पाइयोस्। त्यसतर्फ जमर्को राख्ने प्रयास रहनेछ।
तपाईंहरूको पनि अपूरा योजना पूरा होउन्। थालनी नभएका छन् भने शुरूआत होस्। यहीँ कामना गरे अँग्रेजी नयाँ वर्ष शुरूआती दिनमा।

01/01/2026

अँग्रेजी नयाँ वर्ष २०२६ को स्वदेश तथा विदेशमा बस्नुहुने सबैजनालाई शुभकामना। आउदो वर्ष मंगल होस्। यहाँहरू सबैमा शुभकामना 🎉🎊🙏🙏।

30/12/2025

देशतिर चुनावी माहोल हेर्दा/पढ्दा त एउटा टिकट पाए म पनि गठबन्धनमा सामेल हुन्ते झैँ भो त हौ!😀

26/12/2025

संस्कृति जहाँको भए पनि जस्तो भए पनि सुन्दर हुन्छ। दृश्यमा देखिएको नाच जापानीज संस्कृतिभित्रको `माचुरी´ हो। यसको बारे धेरै केही थाहा छैन। बाटो पर्दा अनौठो मानेर कैद गरेको थिएँ। त्यो पनि केही महिना अगाडि। 😊 ゚viralシfypシ゚viralシ

आज आकाश रँगिएको छ ❤️🌸
03/09/2025

आज आकाश रँगिएको छ ❤️🌸

शिनओकुबो ❤️अगस्ट २५
25/08/2025

शिनओकुबो ❤️
अगस्ट २५

18/08/2025

धेरैपछी लेखनमा फर्किएको छु। यहाँहरूको प्रतिक्रिया मेरो लेखन यात्राको फ्युल बन्ने छ 🙏🌸https://www.himalkhabar.com/

Japan Waiting For You 🌸🙏
17/08/2025

Japan Waiting For You 🌸🙏

11/08/2025

यो सुन्दर ठाउँ कहाँ होला?🌸❤️

住所

Tokyo
Shinjuku-ku, Tokyo
100-0005

ウェブサイト

アラート

Shyam Rana Magarがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Shyam Rana Magarにメッセージを送信:

共有する