Mazzako Videos

Mazzako Videos हाम्रो पेजलाई फलो गर्नुहोस मज्जाको भिडियो हेर्नुहोस ।

14/09/2025

हाम्रा नेता आफै गए नख्खु कारागार । तिम्रा नेता ५१ जना बिधार्थि मारेर गगन पुस्ता सम्म सबै फरार छन । तिमि र हामि मा फरक यहि छ 🔔
झोले

13/09/2025

सबै नेताको सम्पत्ति राष्ट्रियकरण गर्नु पर्छ सहमत हुनुहुन्छ?

13/09/2025

रवि लामिछाने को बिरोध गर्नू जरूरत छैन्, हेर्दै जाउँ नयाँ पुस्तामा बहुमत ल्याउन सक्ने एक मात्र शक्तिशाली व्यक्ति भनेको रवि लामिछाने दाई मात्र हुन्।🙏

13/09/2025
13/09/2025

जाबो महिलाको काम घर चलाउने मात्रै हो भन्नेहरू देखेउ ,
महिलाले घर मात्रै होइन
परिआए लथालिङ्ग भएको देश पनि
चलाउन सक्छिन 😍🙏

यो का मरो अत्तोपत्तो छैन त बाबै😂😂
11/09/2025

यो का मरो अत्तोपत्तो छैन त बाबै😂😂

11/09/2025

नया नेपाल नया कानुन होस
बलत्कारिलाइ फासि दिने कानुन बनोस
जय नेपाल जय नेपाल आमा

हो कि हैन ???
10/09/2025

हो कि हैन ???

रोजाइ जनताको 🙏🙏
10/09/2025

रोजाइ जनताको 🙏🙏

10/09/2025

हिजो रवि लामिछाने नख्खुबाट निस्केको भनेर धेरै जनाले विरोध गरिरहेका छन्।

10/09/2025

एमाले,माओवादी र काङ्ग्रेसका झोलेहरु फेरि सलबलाउन थाले त

Address

Gandaki
Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when Mazzako Videos posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category