Sajha Man

Sajha Man funny video reels
(9)

ठेलाको पानीपुरी खाँदा भारतमा १ जना बालकको ज्यान गएको छ भने १८ जना अस्पतालमा भर्ना भएका छन् । 😮
27/04/2026

ठेलाको पानीपुरी खाँदा भारतमा १ जना बालकको ज्यान गएको छ भने १८ जना अस्पतालमा भर्ना भएका छन् । 😮

"यदि गरिबले भोक लाएर चो'र्छ भने सरकार जेल जानुपर्छ।" - हर्क साम्पाङ
27/04/2026

"यदि गरिबले भोक लाएर चो'र्छ भने सरकार जेल जानुपर्छ।" - हर्क साम्पाङ

27/04/2026

मलाई बाहुन हुनुमा धेरै गर्व लाग्छ रे 🤣🤣

Happy Birthday to PM Balendra Shah. ❤️🇳🇵
27/04/2026

Happy Birthday to PM Balendra Shah. ❤️🇳🇵

26/04/2026

कुखुरा छोप्ने अथवा समाउने खेल हेर्नुस् त ☺️☺️

26/04/2026

Sukumbasi ko Ruwabasi vayo 🥲🥲

26/04/2026

Ghadi banayo manxele re 🤣🤣

सुकुमबासी बस्ति हटाउन सुरु गर्न लाग्दा पानी पर्न थाल्यो जडीबुटीमा - प्रहरी परिचालन
26/04/2026

सुकुमबासी बस्ति हटाउन सुरु गर्न लाग्दा पानी पर्न थाल्यो जडीबुटीमा - प्रहरी परिचालन

प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्ति भएर शपथ खाएको आज ठिक एक महिना पूरा भएको छ ।यो एक महिनामा सरकारले गरेका कामलाई यहा...
26/04/2026

प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्ति भएर शपथ खाएको आज ठिक एक महिना पूरा भएको छ ।

यो एक महिनामा सरकारले गरेका कामलाई यहाँले कसरी मुल्यांकन गर्नु भएको छ ?

सरकारका कामलाई १०० पूर्णाङ्कमा कति अङ्क दिनुहुन्छ ?

साङ्ला बचाउँदा गायक अर्जुन सापकोटाकी पतिब्रता श्रीमती दीपा सिम्खडाको खुट्टा भाँचियो 🥹लोकप्रिय गायक अर्जुन सापकोटा की श्र...
26/04/2026

साङ्ला बचाउँदा गायक अर्जुन सापकोटाकी पतिब्रता श्रीमती दीपा सिम्खडाको खुट्टा भाँचियो 🥹

लोकप्रिय गायक अर्जुन सापकोटा की श्रीमती दीपा सिम्खडा ले आफ्नो खुट्टा फ्र्याक्चर हुनुको वास्तविक कारण सार्वजनिक गर्दै सामाजिक सञ्जालमा भावुक स्टाटस लेखेकी छिन्।

दीपाका अनुसार घरमा एक्लै सरसफाइ गरिरहेकै बेला उनले पानीमा डुब्न लागेको साङ्लालाई बचाएकी थिइन्। त्यसपछि फेरि संकटमा परेको देखेपछि उनलाई बचाउन तल झर्दा हतारमा हाम्फाल्दा खुट्टा भाँचिएको उनले बताइन्। “साङ्लो त बाँचेको छ, तर मेरो खुट्टा चाहिँ भाँचियो,” उनले लेखेकी छिन्।

उपचारका क्रममा अस्पतालका कर्मचारीदेखि आफन्तसम्मले उनको कुरा सुनेर हाँसे पनि उनले भने आफ्नो निर्णयप्रति गर्व रहेको बताइन्। बाबुको भावुक प्रतिक्रिया सम्झिँदै उनले भनिन्, “उनीहरूले साङ्लो मात्र देखे, तर तिमीले एउटा ज्यान देख्यौ।”

दीपाले सानैदेखि सिकेको मानवता र सबै जीवप्रतिको दयाभाव नै आफ्नो प्रेरणा भएको उल्लेख गरेकी छिन्। उनले अन्त्यमा फेरि त्यही अवस्था आए पनि साङ्लालाई बचाउने तर यसपालि सावधानी अपनाउने बताएकी छिन्। शीघ्र स्वास्थ्य लाभको कामना 😘😍❤️

25/04/2026

९ को गुणा गर्ने सजिलो तरिका ☺️

25/04/2026

केटालाई भन्दा केटीलाई दुःख रे ☺️

Address

Gandaki
Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when Sajha Man posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share