Pokhara Update

Pokhara Update Never settle for less than your best......
(1)

27/09/2025

टिकटकमार्फत चर्चित भएकी आचल नाथको उपचारको क्रममा निधन भएको छ ।

केही दिन अघि काठमाडौंस्थित आफ्नै कोठामा अ'ज्ञात व्यक्तिले उनीमाथि पे'ट्रोल छ'र्की आगो लगाएका थिए। ग'म्भीर रूपमा घा'इते भएकी आचल नाथलाई तत्काल अस्पताल भर्ना गरिएको थियो। तर उपचारका क्रममा आज उनको मृ'त्यु भएको खबर प्राप्त भएको छ। यो घटनाले समाजमा गहिरो चोट पुर्‍याएको छ।

21/09/2025

Tear gas, water cannons: Far-right protests shake ; police cars torched, party HQ attacked

Far-right protests turned violent in Netherlands, sparking clashes with police, vandalism, and fires ahead of crucial elections. Demonstrators demanded tougher asylum policies, escalating tensions already heightened by political instability.

Morning view from bindhyavasini
21/09/2025

Morning view from bindhyavasini

@
20/09/2025

@

20/09/2025

कागजात नहुनेले के देखाउने??

14/09/2025

आज बाट सार्वजनिक यातायात, बैंक, विद्यालय
र अन्य संस्था सबै खुल्ने ।।

14/09/2025

Billions lost, thousands jobless as Nepal counts cost of Gen Z uprising.

13/09/2025

Hlw

13/09/2025

12/09/2025

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ ।

शुक्रवार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो ।

शीतल निवास सम्बद्ध स्रोतका अनुसार, कार्कीलाई सरकारको नेतृत्व सुम्पिएपछि मात्रै प्रतिनिधिसभा विघटन गर्ने अडानमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल पछि हटेका हुन् ।

आन्दोलनमा रहेका केही युवाले तत्काल आन्दोलनकारी बोलाएर शीतलनिवास घेर्ने चेतावनी दिएपछि आफूले थेग्न नसकेको भन्दै पौडेलले प्रमुख दलका शीर्ष नेताहरूलाई आफूले प्रतिनिधिसभा विघटनको निर्णय गर्न लागेको र त्यस लगत्तै सुशीला कार्कीलाई प्रधानमन्त्रीमा शपथ गराउने तयारी गरेको बताए ।

11/09/2025

देश कता जाँदैछ??? #नेपाल

From Nadipur park 🏞️
11/01/2025

From Nadipur park 🏞️

Address

Pokhara 16
Pokhara

Telephone

+9779849128266

Website

Alerts

Be the first to know and let us send you an email when Pokhara Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pokhara Update:

Share