True Wellness Guide

True Wellness Guide Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from True Wellness Guide, Media/News Company, Pokhara.

सत्य सनातन धर्म

वैदिक सनातन परम्परामा आधारित आध्यात्मिक ज्ञान, सेवा, भक्ति र सत्संगको केन्द्र। धर्म, संस्कृति र मानव सेवाको लागि समर्पित हाम्रो यात्रामा तपाईंलाई स्वागत छ। 🙏✨

27/03/2025

हार्दिक निमन्त्रणा

नेपाल भ्रमण वर्ष २०२५ तथा नेपाली नयाँ वर्ष २०८२ को अवसरमा श्री मानव सेवा फाउण्डेसन, नेपाल लगायतका संस्थाहरूद्वारा श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ – २०८२ आयोजना गरिँदैछ।

मिति
- सम्पूर्ण कार्यक्रम: २०८१ चैत्र १७ गते – २०८२ जेठ २६ गते
- कोटिहोम कार्यक्रम: २०८२ बैशाख १७ गते – जेठ २६ गते

स्थान: पोखरा-१७, बिरौटा, कास्की

राष्ट्र शान्ति, विश्व कल्याण, धार्मिक पर्यटन प्रवर्धन, तथा असहाय बालबालिका र ज्येष्ठ नागरिकहरूको संरक्षणार्थ यो ऐतिहासिक महायज्ञमा तपाईंको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।

21/03/2025

ऐतिहासिक श्री गण्डकी (शत)सय कुण्डीय गायत्री कोटिहोम बिराट ज्ञान महायज्ञ २०८२ मा स्वागत छ



03/03/2025

#ऐतिहासिक_श्री_गण्डकी_कोटिहोम_विराट_महायज्ञ_२०८२ को सफलताको शुभकामना सहित गीता कथा वाचन गर्न कोटिहोममा उपस्थित हुने बारे जानकारी दिनुहुँदै श्रद्धेय गुरु श्री चैतन्य कृष्ण महाराज ज्यु ।
#ऐतिहासिक_श्री_गण्डकी_कोटिहोम_विराट_महायज्ञ_२०८२
#पोखरा_भ्रमण_बर्ष_२०२५


02/03/2025

ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ – २०८२ (सम्पूर्ण कार्यक्रम: मिति २०८१ चैत्र १७ गतेदेखि २०८२ जेठ २६ गतेसम्म र कोटिहोम कार्यक्रम: मिति २०८२ बैशाख १७ गते देखि जेठ २६ गते सम्म) मा अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभा जी पोखरा आउनुहुने बारे उहाँबाट प्राप्त भिडियो सन्देश।
#ऐतिहासिक_श्रीगण्डकी_शत_कुण्डीय_गायत्री_कोटिहोम_विराट_ज्ञान_महायज्ञ_२०८२



02/03/2025
02/03/2025

विश्व प्रसिद्ध कथा वाचक श्री अनिरुद्धाचार्य महाराज जी पोखरा आउनुहुने बारे उहाँबाट प्राप्त भिडियो सन्देश !

28/02/2025

ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ – २०८२ (सम्पूर्ण कार्यक्रम: मिति २०८१ चैत्र १७ गते देखि २०८२ जेठ २६ गते सम्म र कोटिहोम कार्यक्रम: मिति २०८२ बैशाख १७ गते देखि जेठ २६ गते सम्म) मा विश्व प्रसिद्ध कथा वाचक श्री अनिरुद्धाचार्य महाराज जी पोखरा आउनुहुने बारे उहाँबाट प्राप्त भिडियो सन्देश !

पहिलो भाग (Part-1)

26/02/2025

महादेव स्नान सानो पशुपति मखन! 🙏
#शिवरात्री


20/02/2025

#ऐतिहासिक_श्रीगण्डकी_शत_कुण्डीय_गायत्री_कोटिहोम_विराट_ज्ञान_महायज्ञ_२०८२




🔱 हर हर महादेव! 🔱  आजको दिन भगवान शिव को कृपा प्राप्त होस्,  जीवनमा शान्ति, सुख र समृद्धि बनिरहोस्।  ऊँ नमः शिवाय जप गर्...
17/02/2025

🔱 हर हर महादेव! 🔱
आजको दिन भगवान शिव को कृपा प्राप्त होस्,
जीवनमा शान्ति, सुख र समृद्धि बनिरहोस्।
ऊँ नमः शिवाय जप गर्दै दिन शुभ बनाऔं!

Address

Pokhara

Telephone

+9779823443035

Website

Alerts

Be the first to know and let us send you an email when True Wellness Guide posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to True Wellness Guide:

Share