दीपेन्द्र ईन चाईना

दीपेन्द्र ईन चाईना चीन बसाईका अनुभवमा आधारित सामाजिक सञ्जाल।

चीनका पूर्व कृषि तथा ग्रामीण मामिला मन्त्रीलाई ०.२६८ विलीयन युवान् हिनाबिनाको आरोपमा मृत्युदण्डको फैसला सुनाईएको छ।
29/09/2025

चीनका पूर्व कृषि तथा ग्रामीण मामिला मन्त्रीलाई ०.२६८ विलीयन युवान् हिनाबिनाको आरोपमा मृत्युदण्डको फैसला सुनाईएको छ।

23/09/2025

चीनका बाटो छेउमा रुखहरु यसरी मिलाएर लगाईएको हुन्छ।

22/09/2025

मन्त्रीपद होकि दशैंको प्रसाद ?

21/09/2025

I’m native Indian but come from Nepal भन्नेलाई मन्त्री सिफारिस गरेकोमा तपाईलाई कस्तो लाग्यो ?
भिडीयो in the comment

कुनैबेला यो फोटोले ठुलै बजार बनाएको थियो कतिलाई सम्झना छ?
21/09/2025

कुनैबेला यो फोटोले ठुलै बजार बनाएको थियो कतिलाई सम्झना छ?

20/09/2025

चिनमा दुलही भित्र्याउदा केटातर्फ हुने कार्यक्रमका झलक

19/09/2025

चिनियाँ बिबाह हुदाँ दूलहीको ठाउँमा यस्तो कार्यक्रम हुने रहेछ।

19/09/2025

यिनि भाईको कारणले कत्तिको कन्सिरो तात्यो यो पाली

18/09/2025

चाईनिज जन्ती बाख्रा यस्तो हुदो रैछ। #जन्त

18/09/2025

आन्दोलनको रापमा सबैभन्दा गजबले रोटी सेक्न खोज्ने तर सबैभन्दा धेरै पतन भएको मध्ये एक पात्र हामी सबैका डियर रवि दाईलाई यताबाट झटारो हान्ने काम हुदै रैछ।

17/09/2025

चिनियाँ बिबाहतिर लागियो

उता तहसनहस भएका संरचना जोडजाड गर्दै गर्दा यता दिल जोड्ने कार्यमा सहभागी हुदै
15/09/2025

उता तहसनहस भएका संरचना जोडजाड गर्दै गर्दा यता दिल जोड्ने कार्यमा सहभागी हुदै

Address

Gayetri Tole
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when दीपेन्द्र ईन चाईना posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to दीपेन्द्र ईन चाईना:

Share

Category