Dried Flower

Dried Flower ���

22/05/2023

गुमाउनु पनि त माया हाे भन्ने सिद्धान्त लाई कसैले त गलत साबित गर्देउ न निकै गार्हाे हुन्छ याे कुरा अंगाल्न😇

22/05/2023

थाहा छैन जिन्दगीको धुन कहाँ छुट्यो,
सुर अलपत्र छ तालहरू हराएका छन् !!
🌼🖤

Congratulations.!!🌼Spandan S***a for winning the Title of "The voice of kids "season 2 from Team Pramod 🖤😇
19/05/2023

Congratulations.!!🌼
Spandan S***a for winning the Title of "The voice of kids "season 2 from Team Pramod 🖤😇

19/05/2023

यदि जिवनमा केही पाउनु छ भने तरिका परिवर्तन गर्नुहोस् गन्तव्य होइन 🕊️🍀

19/05/2023

समय आउन देउ सुकेको पात जस्तो जीवन केलाएर गाजा जस्तो मुल्यवान बनाउनेछु..!! 😇

19/05/2023

समुन्द्रलाई कसरी भनू कि जमिनमा म डुब्छु 🖤🙂

19/05/2023

जसले जसरी बुझछ बुझोस् मलाई
म कसैलाई आफ्नो सफाई दिँदै हिँड्दिन आफूलाई पर्ने दिन आफै था पाउँछन् सबले 😇🌼🖤

17/05/2023

म रुदै थिय जुत्ता छैन भनेर
त्यहि पर कोहि हासिरहेको थियो
जसको खुट्टा नै थिएन ! 😇

17/05/2023

"संसारको सबैभन्दा ठूलो चिहान मान्छेको मन हो जहाँ हजारौं सपनाको कंकाल भेटिन्छन्" |🖤

13/05/2023

जहाँ ब्यबहार ले जवाफ दिइरहेको छ त्यहाँ प्रश्न काे आवश्यकता पर्दैन 🙂💐🖤

13/05/2023

अहिले मलाई दुख छ कष्ट छ भनेर दुखी नहुनुहोस्
किनकी हरियो पात पलाउनको लागि
सुकेका पातहरु झर्न पर्छ।😇

13/05/2023

जब तिम्रो हारले कोहि खुशी हुन्छ भने तिमी हारी देउ 🌼

Address

Pokhara
CONTINUE070707

Telephone

+9779806181832

Website

Alerts

Be the first to know and let us send you an email when Dried Flower posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dried Flower:

Share