27/06/2025
काम गर्ने मान्छे चाहियो ।।। गफाडी होइन ।।।।
जोडाइ प्लास्टर जानेको
1 जना मिस्त्री (1400+100खाजा)
2 जना हेल्पर (900+100खाजा)
तु - चाहियो ।
समय 10-6
काम गर्ने स्थान Pokhara उपत्यका
काम सजिलो छ । खासै गार्हो छैन ।
नोट : यो कामको लागि कुनै पनि चार्ज लाग्दैन ।।।