News Report 24

News Report 24 THANK YOU FOR FOLLOW THIS PAGE
Thanks for visit my page
(1)

अबको प्रधानमन्त्री कस्लाई हेर्न चाहानु हुन्छ।सेयर गरौं
27/11/2025

अबको प्रधानमन्त्री कस्लाई हेर्न चाहानु हुन्छ।

सेयर गरौं

24/11/2025

शरीरमा देखिने समस्याहरू :-

1. कान कराउनु वा बझ्नु — उच्च रक्तचापको संकेत

2. बारम्बार हाइ आउनु — शरीरमा अक्सिजनको कमी

3. हात–खुट्टा चिसो रहनु — रक्तसञ्चारको कमजोरी

4. औंलामा झन्झनाहट — भिटामिन B को कमी

5. खुट्टा सुनिनु — मुगौला वा मुटु समस्या

6. मुख गन्हाउनु — पाचन प्रणालीको समस्या

7. रातमा खुट्टा बारम्बार बाउन्स हुनु — म्याग्नेसियमको कमी

8. धेरै कपाल झर्नु — आयरनको कमी

9. गुलियो खाने तीब्र इच्छा — म्याग्नेसियमको कमी

10. बारम्बार टाउको दुख्नु — डिहाइड्रेशन (पानीको कमी)

11. जिब्रो पोल्नु — भिटामिन B को कमी

12. सुन्ने क्षमता कम हुनु — जिंकको कमी

13. दांतबाट रगत आउनु — भिटामिन C को कमी

14. निन्द्रा नलाग्नु — तनाव वा हर्मोन असन्तुलन

15. छिटो थकान लाग्नु — आयरन वा थाइराइड समस्या

16. छाला सुख्खा हुनु — पानी वा भिटामिन E को कमी

23/11/2025

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न आदेश दिएकाे छ ।

23/11/2025

#सुन्तला

09/11/2025

रातो अनदि बिक्रीमा छ 10 मुरि सम्म छ चाहिएको ले कमेन्ट गरौ

तपाईंको तिर यो कति को माल गन्छ्न कमेन्ट गरौ नजाने सेयर गरौ मिलाउने लाई पुरस्कार follow News Report 24
05/11/2025

तपाईंको तिर यो कति को माल गन्छ्न कमेन्ट गरौ नजाने सेयर गरौ
मिलाउने लाई पुरस्कार
follow News Report 24

30/10/2025

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज कार्तिक १३ गते अन्तिम दिन ।

गुराँस लघुवित्त (GLBSL) ले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लभांश वितरण गर्ने

मुक्तिनाथ कृषि कम्पनी (MKCL) ले ८ प्रतिशत बोनस शेयर वितरण गर्ने

ग्लोबल आइएमई बैंक (GBIME) ले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने

28/10/2025

राम्रो व्यवहारले जितेको मन सुन्दर अनुहारले जित्न सक्दैन !!
#शुभरात्री 😊♥️🌙
मन परे सेयर गरौं

लेग पिस भनेर नझुक्किनु होला तिहारको सेल तताएर खादैँ छु
25/10/2025

लेग पिस भनेर नझुक्किनु होला तिहारको सेल तताएर खादैँ छु

24/10/2025

देशको अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएको महसुस हुन्छ। जनता पीडित छन्, न्याय र सत्यका आवाज दबिएका छन्।
दुर्गा प्रसाईको आन्दोलनले केही कुराहरूको याद गराउँछ — देशमा परिवर्तन चाहिन्छ, जनताको पक्षमा आवाज उठाउन जरुरी छ।
म व्यक्तिगत रूपमा शान्तिपूर्ण आन्दोलन र देश सुधारका मागहरूको समर्थन गर्छु। 🙏
#देशपहिलो #शान्तिअभियान

21/10/2025

नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् उपभोग गरी प्रिमियम महसुल नतिरेका ठूला ६ उद्योगको विद्युत् लाइन का'टेको छ ।

यहाँ प्रत्येक उद्योगले तिर्न बाँकी रकम यस्तो छ -

जगदम्बा स्टील - रू. १ अर्ब ६० करोड

रिलायन्स स्पिनिङ मिल्स -रू. ७५ करोड ३७ लाख

शिवम् सिमेन्ट -रू. ७७ करोड ८८ लाख

घोराही सिमेन्ट -रू. ५० करोड ८५ लाख

अर्घाखाँची सिमेन्ट इन्डस्ट्रीज - रू. ४४ करोड ८४ लाख

त्रिवेणी स्पिनिङ मिल्स - रू. ३२ करोड १० लाख

कुल बक्यौता रकम करिब ४४० करोड रुपैयाँ बराबर हुन्छ।
#राम्रोकाम fans

Address

Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when News Report 24 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share