Asal Sathi Radio

Asal Sathi Radio Asal Sathi Radio is a live broadcast from Pokhara, Nepal through online medium & 98.9 Mhz FM.

पोखरा । म्याग्दी जिल्लाबाट पोखरामा स्थायी तथा अस्थायी रूपमा बसोबास गर्ने म्याग्देलीहरूको साझा संस्था “म्याग्दी–पोखरा चौत...
08/06/2026

पोखरा । म्याग्दी जिल्लाबाट पोखरामा स्थायी तथा अस्थायी रूपमा बसोबास गर्ने म्याग्देलीहरूको साझा संस्था “म्याग्दी–पोखरा चौतारी” को आयोजना तथा धवलागिरि गाउँपालिका–मुना को सहआयोजनामा, नेपाल चिकित्सक संघ गण्डकी प्रदेश र मेट्रोसिटी हस्पिटल, सृजनाचोक पोखरा को प्राविधिक सहयोगमा म्याग्दीको धवलागिरि गाउँपालिका–७, ताकमस्थित ताकम माध्यमिक विद्यालय प्राङ्गणमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

पोखरा । म्याग्दी जिल्लाबाट पोखरामा स्थायी तथा अस्थायी रूपमा बसोबास गर्ने म्याग्देलीहरूको साझा संस्था “म्याग्द....

मनाङ । राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ACAP) इलाका संरक्षण कार्यालय मनाङले सं...
08/06/2026

मनाङ । राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ACAP) इलाका संरक्षण कार्यालय मनाङले संरक्षण, पर्यटन प्रवर्द्धन तथा स्थानीय समुदायको जीवनस्तर उकास्न विभिन्न पूर्वाधार तथा संरक्षणमुखी कार्यक्रम सञ्चालन गर्दै आएको छ। मनाङ क्षेत्रमा वार्षिक रूपमा हजारौं आन्तरिक तथा बाह्य पर्यटक पदयात्रा तथा प्राकृतिक सौन्दर्यको अनुभव लिन आउने भएकाले यसको प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राखिएको ACAP ले जनाएको छ। मनाङ क्षेत्र प्राकृतिक र सांस्कृतिक दृष्टिले अति नै सुन्दर छ, यो सुन्दरतालाई जोगाउन अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, मनाङले समुदायमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

मनाङ । राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ACAP) इलाका संरक्षण कार्यालय मना...

08/06/2026

के तपाईको हड्डी कमजोर हुँदैछ? ओस्टियोपोरोसिसका लक्षण र आधुनिक उपचार विधि | Metabolic Expert Dr. Bidhi Dhital

आजको यस विशेष भिडियोमा हामीले मानव शरीरको एक गम्भीर स्वास्थ्य समस्या 'ओस्टियोपोरोसिस' (Osteoporosis) अर्थात् हड्डी कमजोर हुने वा खिइने रोगका बारेमा विस्तृत रूपमा चर्चा गरेका छौँ। Osteoporosis (हड्डी खिइने रोग) आजको समयमा विशेषगरी महिला, ज्येष्ठ नागरिक तथा जोखिम समूहका व्यक्तिहरूमा देखिने एक गम्भीर स्वास्थ्य समस्या हो। हड्डीको घनत्व (Bone Density) कम हुँदै जाँदा हड्डी कमजोर बन्ने र सामान्य चोटपटकमै भाँचिने सम्भावना बढ्ने गर्छ।

यस रोगले कसरी मानिसको हड्डीलाई भित्रभित्रै कमजोर बनाउँछ, आम सर्वसाधारणले यसका लक्षणहरू कसरी पहिचान गर्ने र यसबाट कसरी बच्ने भन्ने विषयमा असल साथी रेडियोका प्रस्तोता विष्णु बरालले पोखरा पेन केयर (Pokhara Pain Care) का मेटाबोलिक एक्सपर्ट डा. बिधि धितालसँग विशेष कुराकानी गर्नुभएको छ।

यस भिडियोमा चर्चा गरिएका मुख्य विषयहरू:
✅ ओस्टियोपोरोसिस (Osteoporosis) भनेको के हो?
✅ यसका सुरुवाती र मुख्य लक्षणहरू के-के हुन्?
✅ आम मानिसले आफूलाई यो समस्या भएको कसरी थाहा पाउने?
✅ हड्डीलाई बलियो बनाउन र यो रोगबाट बच्न के-के उपायहरू अपनाउनुपर्छ?
✅ ओस्टियोपोरोसिस भइसकेपछि यसको उपचार विधि कस्तो रहन्छ?

हड्डीको स्वास्थ्यसँग जोडिएको यो महत्वपूर्ण जानकारीमूलक भिडियोलाई हेरेर स्वास्थ्य लाभ लिनुहोला र आफ्ना आफन्त तथा साथीभाइहरूमाझ सेयर गर्न नभुल्नुहोला।

कार्यक्रम (Program): Health Talk / Expert Speak
प्रस्तोता (Presenter): Bishnu Baral (विष्णु बराल)
अतिथि (Guest): Dr. Bidhi Dhital (Metabolic Expert, Pokhara Pain Care)
स्टेसन (Station): Asal Sathi Radio
Location: Pokhara Pain Care Center, Pokhara

हाम्रो च्यानललाई Subscribe गरेर सधैँ यस्तै जानकारीमूलक भिडियोहरू हेर्नका लागि बेल आइकन (Bell Icon) पनि दबाउनुहोला। यदि तपाईंको कुनै जिज्ञासा वा सुझाव भएमा तल कमेन्ट बक्समा लेख्न सक्नुहुन्छ।

Asalkhabar.com Asal Sathi-Radio Asal Sathi Radio Asal Sathi Radio Group

मनाङमा विश्व वातावरण दिवस भव्य रूपमा सप्पन्न
05/06/2026

मनाङमा विश्व वातावरण दिवस भव्य रूपमा सप्पन्न

मनाङ, २२ जेठ । मनाङ गाउँपालिका अन्तर्गत रहेको श्री अन्नपूर्ण माध्यमिक विद्यालयमा विश्व वातावरण दिवस २०२६ को अवसर...

05/06/2026

मनाङ ङिस्याङ गाउँपालिका

https://asalkhabar.cm
04/06/2026

https://asalkhabar.cm

ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाको लागि वित्तीय व्यवस्थाप....

03/06/2026

रमणीय मनङको स्वर्गद्वारी ब्लु लेक

02/06/2026

मनाङको रिपोर्टिङ गर्ने क्रममा लिएको केहि मनोरम दृश्यहरु

असल साथी मिडिया प्रा.लि. तथा असल साथी रेडियो ९८.९ मेगाहर्ज (बगर-१, पोखरा) मा कार्यरत प्रस्तोता जमुना ताम्राकार ज्यूलाई ज...
02/06/2026

असल साथी मिडिया प्रा.लि. तथा असल साथी रेडियो ९८.९ मेगाहर्ज (बगर-१, पोखरा) मा कार्यरत प्रस्तोता जमुना ताम्राकार ज्यूलाई जन्मदिनको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

Address

Bhimkalipatan, PN Campus Gate
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Asal Sathi Radio posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Asal Sathi Radio:

Share