Hamro Pokhara Lekhnath

Hamro Pokhara Lekhnath Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hamro Pokhara Lekhnath, Social Media Agency, Pokhara lekhanth, Pokhara.

हाम्रो लेखनाथ एक सामुदायिक मञ्च हो, जसले विश्वभर रहेका लेखनाथवासीलाई एउटै डिजिटल परिवारमा जोड्ने प्रयास गर्दछ। जहाँ रहे पनि आफ्नो ठाउँ, संस्कृति, पहिचान र समुदायसँग जोडिरहौं, एकअर्कालाई साथ दिऔं र समृद्ध लेखनाथ निर्माणमा योगदान पुर्‍याऔं।❤️🙏

27/07/2026

लेकनाथको अर्घौं चोकबाट देखिएको मनमोहक हिमदृश्य 🏔️प्रकृतिको सुन्दरता र हिमालको मनोरम दृश्यले मन नै लोभ्याउने ❤️

#अर्घौं #अर्घौं_चोक #लेकनाथ #पोखरा #हिमदृश्य #हिमाल

✈️ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अब नयाँ विद्युतीय बस!विमानस्थलबाट यात्रुहरूलाई सहज र सस्तो यातायात सुविधा दिने उद्द...
22/07/2026

✈️ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अब नयाँ विद्युतीय बस!
विमानस्थलबाट यात्रुहरूलाई सहज र सस्तो यातायात सुविधा दिने उद्देश्यले सञ्चालनमा ल्याइएको पुरानो EV बस सेवाको अवधि सकिएपछि अब नयाँ EV बसहरू देखिन थालेका छन्।

22/07/2026

Good morning from pokhara new airport ❤️

21/07/2026

प्रकृतिको अद्भुत सुन्दरता र रहस्यमय गहिराइ बोकेको पोखराको प्रसिद्ध पर्यटकीय गन्तव्य डेभिस फल्स। ❤️

Pokhara international airport ❤️
17/07/2026

Pokhara international airport ❤️

14/07/2026

बेग्नास ताल❤️

#बेगनासताल #पोखरा #कास्की #पर्यटन #प्रकृति #नेपाल

पोखरा ६ जरेबर ठाडाँ पसलमा माइक्रोबस विजुलीको पोलमा ठोकिएको छ । विजुलीको पोलमा ठोकिएपछि त्यस क्षेत्रको विजुली अवरुद्ध भएक...
14/07/2026

पोखरा ६ जरेबर ठाडाँ पसलमा माइक्रोबस विजुलीको पोलमा ठोकिएको छ । विजुलीको पोलमा ठोकिएपछि त्यस क्षेत्रको विजुली अवरुद्ध भएको छ । माइक्रो चालक घाइते छन् भने । माइक्रोबसमा क्षति पुगेको छ । विद्युत बनाउने काम चलिरहेको छ ।

14/07/2026

नियम पालना गर्नुहोला नत्र चिट काटियला🙏

गणेश नेपालीको दुखद निधनपछि आक्रोशित युवाहरूले सरकार विरुद्ध सडक प्रदर्शन गरेका छन्। उनीहरूले घटनाको सत्यतथ्य बाहिर ल्याउ...
10/07/2026

गणेश नेपालीको दुखद निधनपछि आक्रोशित युवाहरूले सरकार विरुद्ध सडक प्रदर्शन गरेका छन्। उनीहरूले घटनाको सत्यतथ्य बाहिर ल्याउन, उपचारमा भएको ढिलाइको छानबिन गर्न र दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्। साथै पीडित परिवारलाई उचित राहत र न्याय दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ।

10/07/2026

ट्राफिक कारबाहीपछि उत्पन्न घटनाबारे गृहमन्त्रीसँग भेट

ट्राफिक कारबाहीपछि चर्चामा आएको घटनाबारे सम्बन्धित पक्षले गृहमन्त्री सुधन गुरुङसँग भेट गरेको बताइएको छ। घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय र आवश्यक सुधारका विषयमा ध्यानाकर्षण गराइएको जानकारी आएको छ।

घटनाबारे आधिकारिक निकायबाट आउने थप विवरण र छानबिनको प्रतिवेदनको प्रतीक्षा गरौं। भिडियो सामाजिक सन्जालबाट!

Address

Pokhara Lekhanth
Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Pokhara Lekhnath posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share