Mero Kalam

Mero Kalam namaste
(8)

राष्ट्रिय परीक्षा बोर्डले २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ। एसईईमा ४ लाख ३० हजार ६६७ विद...
11/05/2026

राष्ट्रिय परीक्षा बोर्डले २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ। एसईईमा ४ लाख ३० हजार ६६७ विद्यार्थी सहभागी थिए। १ लाख ४६ हजार ५०७ विद्यार्थी नन ग्रेडेड भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा २१ हजारले कम हो।

11/05/2026

सिस्टममा अपलोड हुन करिब १ घण्टा जति समय लाग्नेछ।

11/05/2026

१ लाख ४६ हजार ५०७ जना विद्यार्थीले NG ल्याएका छन्

11/05/2026

SEE को नतिजा सार्वजनिक

11/05/2026

नेपालको इतिहासमा पहिलो पटक SEE परीक्षा भएको एक महिनामै आज नतिजा सार्वजनिक हुँदैछ। 😮

11/05/2026

सईई : ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने,
कसरी हेर्ने नतिजा ?

एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका

–नेपाल टेलिकम: १६०० (SMS/USSD र IVR सेवा)
–जानकी टेक्नोलोजी: ३५००१ (SMS सेवा मात्र)
–एम्बिसन गुरु: ३१०६९ (SMS सेवा मात्र)

वेबसाइटबाट कसरी ?

–आधिकारिक सरकारी साइट: www.see.gov.npwww.neb.gov.np
–नेपाल टेलिकम: www.see.ntc.net.np
–कान्तिपुर पब्लिकेसन्स: www.ekantipur.com
–इडियु सञ्जाल: www.see.edusanjal.com
–खल्ती: https://khalti.com/app

11/05/2026

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा केहीबेरपछि सार्वजनिक गर्दैछ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार, साँझ ८ बजे पत्रकार सम्मेनल गरेर नतिजा सार्वजनिक गरिनेछ । विद्यार्थीले भने ९ बजेपछि नतिजा हेर्नसक्ने उनले बताए ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यलय कक्षा १० बाट सञ्चालित माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ को नियमित तथ...
11/05/2026

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यलय कक्षा १० बाट सञ्चालित माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ को नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजासम्बन्धी विवरण SMS, IVR र Website बाट प्रकाशित गर्न देहायबमोजिमका संस्थाहरुलाई निम्नानुसार छुट्टाछुट्टै Shortcode र Website प्रयोग गर्न स्वीकृति दिइएकाले सो Shortcode र Website बाट माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ को नतिजासम्बन्धी जानकारी प्राप्त गर्न सकिने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

11/05/2026

एसईई नतिजा आजै सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय ।

07/05/2026

असारमा 'पिच' को कसम खाने ठेकेदार जेठमा बेपत्ता, जिम्मेवार को? Part 9

Address

Gandaki
Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when Mero Kalam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category