Jukson.com

Jukson.com Jukson.com – Nepal’s youth & entertainment hub. News, music, movies, lifestyle, and trends that connect Nepali youth worldwide.

Founder/ CEO: Bhupal Kumar Gurung 642108131114 New Zealand
Manager Director / Editor / Founder : Arun Giri ( 9856039451) Nepal

जनताको आक्रोश ! Embossed Number Plate in Nepal | Public Opinion | K Vanxa Pokhara
02/09/2025

जनताको आक्रोश ! Embossed Number Plate in Nepal | Public Opinion | K Vanxa Pokhara

Embossed Numer Plate प्रति जनताको आक्रोश ! | K Vanxa Pokhara | Public Opinion | | Embossed Number Plate in NepalPresenter: Richa Shrestha Camera/E...

श्री पशुपतीनाथमा चलिरहेको महायज्ञमा रामकथा प्रवचनका लागि लण्डनबाट राम कथा वाचिका देवी चन्द्रकला शखी नेपालमा !
28/08/2025

श्री पशुपतीनाथमा चलिरहेको महायज्ञमा रामकथा प्रवचनका लागि लण्डनबाट राम कथा वाचिका देवी चन्द्रकला शखी नेपालमा !

‘पूर्ण बहादुरको सारंगी’ का निर्देशक सरोज पौडेलको नयाँ फिल्म ‘कोशेढुंगा’ को छाँयाङ्कनको दौरनमा नायीका नीति शाह ! कोशेढुंग...
28/08/2025

‘पूर्ण बहादुरको सारंगी’ का निर्देशक सरोज पौडेलको नयाँ फिल्म ‘कोशेढुंगा’ को छाँयाङ्कनको दौरनमा नायीका नीति शाह !

कोशेढुंगा आज – भाद्र १२ गते देखि हलहरूमा रिलिज भएको छ।

श्री गणेश चतुर्थी विशेष ! Ganesh Mandir, Kamladi Kathmandu. 📷: Susheel Shrestha
27/08/2025

श्री गणेश चतुर्थी विशेष !
Ganesh Mandir, Kamladi Kathmandu.
📷: Susheel Shrestha

Teej Vibes ! बसन्तपुर दरबार क्षेत्रमा नारीहरूको नाचगान !तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
26/08/2025

Teej Vibes !
बसन्तपुर दरबार क्षेत्रमा नारीहरूको नाचगान !
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

26/08/2025

तीजका गीत कस्ता हुन्थे ?
तीजमा आधुनिकता ! समयको माग कि विकृति ?
Modern vs Traditional Teej | Public Opinion | K Vanxa Pokhara
Watch full video on YouTube : https://youtu.be/U6zCnNbw-vA

आधुनिक VS परम्परागत तीज ! Public Opinion! समयको माग कि विकृति ? K Vanxa Pokhara ? Watch full video :
24/08/2025

आधुनिक VS परम्परागत तीज ! Public Opinion!
समयको माग कि विकृति ?
K Vanxa Pokhara ?
Watch full video :

तीजमा आधुनिकता ! समयको माग कि विकृति ? Teej Special | K Vanxa Pokhara | Public Opinion | Traditional Teej Vs Modern Teej ! Teej Festival in NepalTeej is one ...

इम्बोस्ड नम्बर प्लेट :इम्बोस्ड नम्बर प्लेट लागू गर्ने प्रयास सुरु भएको नौ वर्ष बितिसक्दा पनि अझै सफल कार्यान्वयन हुन सके...
24/08/2025

इम्बोस्ड नम्बर प्लेट :

इम्बोस्ड नम्बर प्लेट लागू गर्ने प्रयास सुरु भएको नौ वर्ष बितिसक्दा पनि अझै सफल कार्यान्वयन हुन सकेको छैन। महँगो र जटिल प्रक्रिया, सिमित स्थानमा मात्र उपलब्ध हुने सुविधा, र नागरिकको फोटोकपी बुझाउनुपर्ने झन्झटिलो प्रावधानले यसलाई अझ अप्रभावकारी बनाएको छ।

असोज १ देखि अनिवार्य लागू गर्ने भनिए पनि, सामान्य लाइसेन्स प्रिन्ट गर्नै नसक्ने सरकारले यो योजना सफलतापूर्वक कार्यान्वयन गर्न सक्ने विश्वास कमै छ। यसका अतिरिक्त, नेपाली देवनागरी लिपि प्रयोग नभएको भन्दै यसमा व्यापक विरोध पनि भएको छ। अझ महत्वपूर्ण कुरा, नेपालमा आवश्यक प्रविधि सञ्चालनमा नआएकोले इम्बोस्ड नम्बर प्लेटको वास्तविक उपयोगिता तत्काल देखिँदैन।

त्यसैले, यो प्रणाली लागू गर्न चाहिँ सबैभन्दा पहिले आवश्यक प्रविधि ल्याएर ट्र्याकिङ र सञ्चालनको व्यवस्था सुनिश्चित गर्नुपर्छ। नम्बर प्लेटमा प्रयोग हुने लिपि अनिवार्य रूपमा देवनागरीमै हुनु पर्छ। पुराना सबैलाई एकैपटक वाध्यकारी गर्ने सट्टा, निश्चित नम्बर दायराभित्रका सवारी साधनलाई चरणबद्ध रूपमा लागू गर्दा सजिलो हुन्छ। साथै, नम्बर प्लेट फेर्न नागरिकताको फोटोकपी जस्ता अनावश्यक कागजी झन्झटहरू पूर्ण रूपमा हटाउनुपर्छ।

तपाईको धारणा के छ ?

म्याग्दीका पुन जातीको पुर्ख्यौली नाँचफोटो : सुरेन गुरुङ
23/08/2025

म्याग्दीका पुन जातीको पुर्ख्यौली नाँच
फोटो : सुरेन गुरुङ

आज कुशे औंसी एवम् बुबाको मुख हेर्ने दिन गोकर्णेश्वर मन्दिरमा श्रद्धालुहरूको भीड ! सम्पूर्ण सनातनी हिन्दूहरु लाई कुशे औंस...
23/08/2025

आज कुशे औंसी एवम् बुबाको मुख हेर्ने दिन गोकर्णेश्वर मन्दिरमा श्रद्धालुहरूको भीड !
सम्पूर्ण सनातनी हिन्दूहरु लाई कुशे औंसी एवम् बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना !

तस्बिर : नेपाल फोटो लाइब्रेरी

सुन्दर सुनदह, रुकुम ! 📸 : Milan Magar
22/08/2025

सुन्दर सुनदह, रुकुम !
📸 : Milan Magar

जन्मदिनको हार्दिक शुभकामना .thapa !
21/08/2025

जन्मदिनको हार्दिक शुभकामना .thapa !

Address

Pokhara

Telephone

+9779856039451

Website

http://www.jukson.com.np/

Alerts

Be the first to know and let us send you an email when Jukson.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jukson.com:

Share