नयाँ कुरा

नयाँ कुरा Naya Kura is the best source of news, technology, startups, business and much more. Keep reading.

If you are hungry of information, We will always provide you authentic information.

गगन थापाले गरे नेपाली कांग्रेस पार्टी सभापतिमा उम्मेदवारी घोषणा 😮
03/12/2025

गगन थापाले गरे नेपाली कांग्रेस पार्टी सभापतिमा उम्मेदवारी घोषणा 😮

नेपालमा लोडसेडिङ हटेको दिन देखि नै मैले कुलमान घिसिङलाई अगुवा मान्दै आएकी हूँ - रीमा विश्वकर्मा
03/12/2025

नेपालमा लोडसेडिङ हटेको दिन देखि नै मैले कुलमान घिसिङलाई अगुवा मान्दै आएकी हूँ - रीमा विश्वकर्मा

कुलमानको उज्यालो नेपाल पार्टी को घोषणामा पुगिन सुमना श्रेष्ठ
03/12/2025

कुलमानको उज्यालो नेपाल पार्टी को घोषणामा पुगिन सुमना श्रेष्ठ

उज्यालो नेपाल पार्टी को घोषणा, मन्त्री कुलमान घिसिङ्ग सहभागी
03/12/2025

उज्यालो नेपाल पार्टी को घोषणा, मन्त्री कुलमान घिसिङ्ग सहभागी

उज्यालो नेपाली पार्टी औपचारिक रूपमा घोषणा हुँदैछ, कुलमान घिसिङ्गले सम्बोधन गर्ने कार्यक्रम 👏👏
03/12/2025

उज्यालो नेपाली पार्टी औपचारिक रूपमा घोषणा हुँदैछ, कुलमान घिसिङ्गले सम्बोधन गर्ने कार्यक्रम 👏👏

आफ्नो सानो भाइलाई काखमा च्यापेर स्कुलमा पढाइ गर्दै एक दिदि, आमाको माया दिदै छिन् । जिम्मेवारीले थिचिएको यो बाल्यकाल देख्...
03/12/2025

आफ्नो सानो भाइलाई काखमा च्यापेर स्कुलमा पढाइ गर्दै एक दिदि, आमाको माया दिदै छिन् । जिम्मेवारीले थिचिएको यो बाल्यकाल देख्न निकै भाबुक बनायो, यस्तो कसैलाई नपरोस्। 🥹 🥹

पोखरा भूपी मार्ग स्थित सयौ वर्ष पुरानो एक राणा कालिन दरवार जुन कुनै समय निकै चर्चित थियो
03/12/2025

पोखरा भूपी मार्ग स्थित सयौ वर्ष पुरानो एक राणा कालिन दरवार जुन कुनै समय निकै चर्चित थियो

आज बुधबारका लागि सुनको भाउ प्रतितोला २ लाख ५४ हजार १ सय रुपैयाँ तोकिएको छ। हिजोको तुलनामा आज तोलामा ८ सय रुपैयाँ बढेको छ...
03/12/2025

आज बुधबारका लागि सुनको भाउ प्रतितोला २ लाख ५४ हजार १ सय रुपैयाँ तोकिएको छ। हिजोको तुलनामा आज तोलामा ८ सय रुपैयाँ बढेको छ

फाल्गुन २१ मा हुने राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी दर्ताको लागि पुस २३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म समय तोकि...
03/12/2025

फाल्गुन २१ मा हुने राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी दर्ताको लागि पुस २३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म समय तोकिएको छ।

तपाइको लाइसेन्स आयो कि? मिति २०८२।०८।१६ गते वितरणका लागि तयार भएका अत्यावश्यक सवारी चालक अनुमतिपत्रहरु मिनभवन नयाँ बानेश...
03/12/2025

तपाइको लाइसेन्स आयो कि? मिति २०८२।०८।१६ गते वितरणका लागि तयार भएका अत्यावश्यक सवारी चालक अनुमतिपत्रहरु मिनभवन नयाँ बानेश्वरमा उपलब्ध छ। तल कमेन्टमा क्लिक गरि आफ्नो सुचिमा खोज्नुहोला 🙏

बिराटनगर किङ्ग्सको कडा समर्थक तथा Official Face of the Team चर्चित गायिका रचना रिमाल समर्थन गर्दै
03/12/2025

बिराटनगर किङ्ग्सको कडा समर्थक तथा Official Face of the Team चर्चित गायिका रचना रिमाल समर्थन गर्दै

शेषनाग सवार श्री कृष्ण भगवानको जय होस्। सबैलाई आशिर्बाद देउ 🌹
03/12/2025

शेषनाग सवार श्री कृष्ण भगवानको जय होस्। सबैलाई आशिर्बाद देउ 🌹

Address

Pokhara

Alerts

Be the first to know and let us send you an email when नयाँ कुरा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to नयाँ कुरा:

Share