Dadagharekhabar.com

Dadagharekhabar.com News Portal based in Pokhara.

10/08/2025
10/08/2025

गण्डकी प्रदेसकै राजधानी पर्यटकिय शहर पोखराको अत्यन्तै व्यस्त चोकमा
तीन सरकार दर्जनौ निकाय
आफू ता बिग्रिए बिग्रिए
अलपत्र मात्रैहैन नौथोक सिकाय कार्यकर्तालाइ पनि सिकाय।

ल हेरौ त,सरकारि एम्वुस्

यसमा सवारी दुर्घटना भएर सर्वसाधारण घाइते भए कसले क्षति ब्यहोर्ने ?
जवाफ चाहियो सरकार !

31/07/2025

हरेक खरिदमा कुपन साथमा
भाग्यशालि लाई उपहार हातमा

पत्रकार सम्मेलन मार्फत जानकारी गराउदै अध्यक्ष चिन्तामणि खरेल

26/07/2025
14/07/2025

श्री केदारेश्वर महादेव मणि सेवाश्रम समिति बोलबम धाम बैदाम पोखरा ६ मा सदा झै यश बर्ष पनि बोलबम जल यात्रा हुने वारे
पत्रकार भेटघाट मार्फत जानकारी गराउदै
सयोजक शँकर खराल

06/07/2025

सम्वन्धित निकायको ध्यान जाओस्

06/07/2025

पोखराको यातायात जाने अति व्यस्त सडक जहाँ नजिकै सामुदायिक हस्पिटल पनि छ।
ठिक त्यसैको नजिकै देखिएको
आ ¿¿¿ चि , साथै दुर्गन्धित फोहोर झाडि र भत्किएको सडक
यसले यातायात कार्यालय जाने सेवाग्राहिलाइ कत्तिको असर पार्ला ?

05/07/2025

पोखराको प्रदुषण रहित वातावरण युक्त हिजो मालेपाटन चौर नामले परिचित यो मैदान एक खेल मैदान कमसेकम याहा आवस्यक मापदण्ड सहितको व्यवस्थापन युक्त एउटा राष्ट्रिय खेलको पहिचान नाम बनोस्।

29/06/2025

नबनोस् धुवै धुवाक‍ो सहर

Address

Pokhara
Pokhara
00977

Alerts

Be the first to know and let us send you an email when Dadagharekhabar.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dadagharekhabar.com:

Share