NauloKhabar

NauloKhabar A presentation of web development company Webpage Nepal

नौलो खबर खबर डट कम वेव डेभलपमेन्ट कम्पनी वेवपेज नेपालको प्रस्तुती हो । यो समाचारमूलक वेवसाइट हो । यो २०६९ पौष महिनाबाट सञ्चालनमा आएको हो ।

हामी समाज, राष्ट्र र अन्तराष्ट्रिय स्तरका सबै किसिमका घटना परिघटनाहरुलाई नौलो ढंगले प्रस्तुत गर्दछौं ।

नौलोको अर्थ नयां अर्थात ताजा र खवरको अर्थ समाचार । हामी नयां अनि ताजा समाचारहरु वेवका तरङ्गहरुको माध्यमबाट हरपल पस्कन्छौं ।

मनुश्री भिग्नाजित राष्ट्रिय जुनियर टेनिसमा सेमिफाइनल सम्पन्न ः समापन शनिबारपोखरामा जारी चौंथो मनुश्री भिग्नाजित राष्ट्रि...
19/04/2025

मनुश्री भिग्नाजित राष्ट्रिय जुनियर टेनिसमा सेमिफाइनल सम्पन्न ः समापन शनिबार

पोखरामा जारी चौंथो मनुश्री भिग्नाजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता अन्तर्गतर शुक्रबार विभिन्न उमेर समुहमा सेमिफाइनलका खेलहरु सम्पन्न भएका छन् । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिता अन्र्तगत यु–१६ गल्र्सको उपाधी अरुषी तुलाचनले जितेकी छन् । फाइनल खेलमा गृष्मा गुरुङलाई ६–३, ६–१ को सेटमा पराजित गर्दै सो उपाधी आफ्नों नाम गराएकी हुन् ।

१० वर्ष मुनि ब्वाइज सिंगलमा कायन चालिसेलाई ७–६, ४–६ र १०–८ ले पराजित गर्दै साहान्स बस्नेत विजयी भए । १० वर्ष मुनि गल्र्स सिंगलमा नायरा घलेले ताभिसी रानालाई ६–१, ६–१ ले पराजित गर्दै प्रथम भइन् ।

९ वर्ष मुनिको ब्वाइज सिंगलमा कायन चालिसेले जिवास भट्टराईलाई ५–३, ४–० ले पराजित गर्दै प्रथम भए । ८ वर्ष मुनि सोनाम घलेले सहर्ष कायस्थलाई १०–१, १०–० ले पराजित गर्दै प्रथम भए । ९ वर्ष मुनि गल्र्स सिंगलमा निम्ती कुँवरले साहरा कायस्थलाई ४–०, ४–० ले पराजित गर्दै प्रथम स्थान हाँसिल गरिन् ।

१६ वर्ष मुनिको ब्वाईज सिंगलमा दर्शिल श्रेष्ठले साँगे रोकायालाई ६–४,६–३ ले पराजित गर्दै फाइनलमा प्रवेश गरे । ब्वाईज डबल्समा दर्शिल श्रेष्ठ र सिर्जल भट्टराईको जोडीले सूर्यांस श्रेष्ठ र सन्दिप विकको जोडीलाई ६–२, ६–० को सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरे । अर्को सेमिफाइनलमा स्पन्दन उदास र प्रफुल्ला श्रेष्ठको जोडीले सुरेन्द्र विक र दोजन गुरुङको जोडीलाई ६–२, ६–२ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् । १४ वर्ष मुनि गल्र्स सिंगलमा आर्या पौडेलले एरा खत्रीलाई ६–१, ६–४ ले तथा सारा पन्तले स्वराह थापालाई ६–१,७–६ ले पराजित गर्दै फाइनल प्रवेश गरे । सोही उमेरमा ब्वाईजतर्फ आसव हाडा र साँंगे रोकाया अन्तिम दुईमा पुगे ।

१२ वर्ष मुनिको ब्वाईज सिंगलमा आर्यस राज पौडेलले वेदान्त चालिसेलाई ६–४, ६–२ ले पराजित गर्दै फाइनल प्रवेश गरे । १० वर्ष मुनिको ब्वाईज सिंगलमा सहान्स के.बस्नेतले सबिक पोखरेललाई ७–५ ,६–३ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाए । सोही उमेर समुहमा गल्र्सतर्फ नायरा घले र ताभिसी राना फाइनलमा प्रवेश गरे । नायराले निम्ती कुँवरलाई ६–१,६–१ ले तथा ताभिसीले श्रीयाश्री पाण्डेलाई ६–१, ६–० को सेटमा पराजित गर्दै अन्तिम दुईमा आफ्नों नाम लेखाएका हुन् । प्रतियोगिताको फाइनल खेल शनिबार हुने आयोजक संघले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजन गर्नुभएका कुमार मोहनबहादुर शाही शनिबार पुरस्कार वितरण समारोहका लागि पोखरा आउने जनाइएको छ । उहाँले आफ्ना नाती नातिनीको नामबाट यो प्रतियोगितालाई मुख्य प्रायोजन गर्नुभएको हो ।

09/11/2023

पोखरा । पोखरा महानगरपालिकाले प्लाष्टिकजन्य माला, फूल गुच्छाको उत्पादन आयात र बिक्री वितरणमा रोक लगाएको छ । महानग...

09/11/2023

पोखरा । जाउँ है पोखरा अभियान लिएर वर्षैपिच्छे प्रबद्र्धन अभियानमा निक्लँदै आएका पोखरेली पर्यटनकर्मीलाई पूर्वक....

09/11/2023

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीको खेलाडी कल्याणकारी कोषमा फिसटेल रेसको आयोजक संस्था भिआर–४६ ले नगद रु २५ हजार...

09/11/2023

पोखरा । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति, पोखराको बोर्ड हटाउन प्रदेश खेलकुद परिषद गण्डकीले पत्राचार गर.....

09/11/2023

पोेखरा । एल सी ब्रदर्श युनाइटेड पोखरा लामाचौरको आयोजनामा पोखरा १९ लामाचौर फुटबल मैदान गोष्ते घाटमा जारी फुटबल प्...

09/11/2023

पोखरा महानगरपालिका वडा नं. ३३, कालिकास्थान, भरतपोखरीमा सञ्चालित सरस्वती टिका बहुमुखी क्याम्पसको भवन निर्माणार्.....

09/11/2023

लोकसंस्कृतिका अध्येता तथा अनुसन्धानदाता कालीभक्त पन्तको जन्मभूमि पर्वतको फलेवासमा तीन दिवसीय काव्ययात्रा सम्...

25/02/2023

पोखराको लेकसाइडमा लेस्पा बाइ डोनाल्डजी स्पा सञ्चालनमा आएको छ । लेकसाइडको हल्नचोक नजिकै रहेको स्पाको पोखराका दु.....

24/02/2023

पोखरा,११ फागुन । पोखराका उद्योगी/व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतिविरुद्ध सडकमै उत्रेर विरोध ...

24/02/2023

स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिका वडा नं. ५ बाँगेफड्के, सिरान चौरस्थित भगवती आधारभूत विद्यालयको ४१ औं वार्ष....

14/02/2023

अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत भएको ‘हल्कारा’ वैशाख २९ गते रिलिज हुने भएको छ । अमेरिकामा नै बसोबास गर्दै ...

Address


Alerts

Be the first to know and let us send you an email when NauloKhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NauloKhabar:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share