09/03/2026
पोखरामा भएको अभद्र व्यवहारको सामना गर्दै महावीर पुन आज फेरि आफ्नो पुस्तक बिक्री अभियानमा जुट्दै हुनुहुन्छ।
वीरगन्ज कारखाना चलाउने आर्थिक स्रोत जुटाउन उहाँ सडकमै हुनुहुन्छ। विकासका बाधकहरूलाई कामबाटै जवाफ दिन उहाँको यो दृढतालाई साथ दिनुहुनेछ भन्ने आशा छ।
Video- prakash poudel