SBD Media

SBD Media News, Views & Visuals
for business:
[email protected]

समाचार, दृष्टिकोण र दृश्यहरू
व्यवसायका लागि:
[email protected]

16/04/2026

पूर्व–पश्चिम राजमार्गको नाम ‘महेन्द्र राजमार्ग’ हुनुपर्ने प्रधानमन्त्री वालेन्द्र शाहको आशय तपाईंलाई कस्तो लाग्यो ?

16/04/2026

एकैपटक डिजल/मट्टीतेलमा प्रतिलिटर ३० र हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ ।

16/04/2026

सरकारले १०० बढी नयाँ ऐन निर्माण र संशोधन गर्न लागेको छ । नयाँ ऐन निर्माण र संशोधन गर्ने गरी तयार भएको विषयसूचीमध्ये ४० देखि ४५ वटा विधेयक आउँदो संघीय संसद्को अधिवेशनबाट पास गर्ने सरकारको तयारी छ ।

11/04/2026

सरकारले चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म 'शून्य बाँकी फाइल सप्ताह' अभियान चलाउन परिपत्र जारी जारी गरेको छ ।

11/04/2026

प्रधानमन्त्रीको सम्बोधन विनै सकियो संसद्को पहिलो अधिवेशन!

11/04/2026

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई आइतबार भारत जाँदै!

10/04/2026

सरकारी कर्मचारीको इन्धन सुविधा कटौती — नयाँ दर लागू
काठमाडौँ । सरकारले इन्धन आपूर्ति व्यवस्थापन र खर्च नियन्त्रण गर्ने उद्देश्यले सरकारी कर्मचारीको इन्धन सुविधा घटाउने निर्णय गरेको छ।

⛽ नयाँ इन्धन सुविधा (कटौतीपछि)

➡️ सचिव/विशिष्ट श्रेणी
🔻 १२५ लिटर ➝ ७० लिटर (–४४%)

➡️ सह–सचिव
🔻 १०० लिटर ➝ ५० लिटर (–५०%)

➡️ पुल (३० जना – पेट्रोल)
🔻 ७५ लिटर ➝ ३५ लिटर (–५३.३%)

➡️ पुल (३० जना – डिजेल)
🔻 १०० लिटर ➝ ५० लिटर (–५०%)

➡️ मोटरसाइकल/स्कुटर
🔻 १२ लिटर ➝ ८ लिटर (–३३.३%)

⚠️ किन गरियो कटौती?
➡️ इन्धन आपूर्ति व्यवस्थापन
➡️ सरकारी खर्च घटाउने प्रयास
➡️ ऊर्जा संकटसँग जुध्न रणनीति

सरकारले इन्धन खर्चमा कडाइ गर्दै मितव्ययिता र ऊर्जा व्यवस्थापनलाई प्राथमिकता दिएको देखिन्छ। यसले सरकारी सञ्चालनमा अनुशासन ल्याउने अपेक्षा गरिएको छ।

08/04/2026

सरकारले नेपाल बार काउन्सिल र नेपाल बार एसोसियसनबाट जारी भएको कानून व्यवसायीको परिचयपत्रका आधारमा सिंहदरवार प्रवेश गर्ने अधिकारमा रोक लगाएको छ ।

08/04/2026

बालेन्द्र शाह नेतृत्वमा नयाँ सरकार बनेपछि १० दिनमा १ लाख ८५ हजार वटा सवारी चालक अनुमति पत्र(ड्राइभिङ लाइसेन्स) छापिएको छ।

स्रोत: सेक्युरिटी प्रिन्टिङ केन्द्र, नेपाल

संविधान संशोधन कार्यदलमा प्रतिनिधि पठाउन कांग्रेसले राख्यो यस्ता शर्त (पूर्णपाठ)
08/04/2026

संविधान संशोधन कार्यदलमा प्रतिनिधि पठाउन कांग्रेसले राख्यो यस्ता शर्त (पूर्णपाठ)

Address

Pokhara

Alerts

Be the first to know and let us send you an email when SBD Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category