Valley khabar

Valley khabar Valley khabar
(1)

15/08/2026
स्तन क्यान्सर तथा स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न ।
15/08/2026

स्तन क्यान्सर तथा स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न ।

गृहमन्त्री सुधन गुरुङ आफ्नो चुनावी क्षेत्र गोरखा पुग्नु भएको छ
15/08/2026

गृहमन्त्री सुधन गुरुङ आफ्नो चुनावी क्षेत्र गोरखा पुग्नु भएको छ

काठमाडौँ महानगरपालिका वडा न २ गैरीधारामा घर निर्माण गर्ने क्रममा सडकमा माटो खसालि अत्याधिक हिलो बनाएको हुँदा राम कन्टक्स...
13/08/2026

काठमाडौँ महानगरपालिका वडा न २ गैरीधारामा घर निर्माण गर्ने क्रममा सडकमा माटो खसालि अत्याधिक हिलो बनाएको हुँदा राम कन्टक्सनलाई महानगर प्रहरी बलबाट रू ५०,०००/- जरिवाना गरिएको छ ।

13/08/2026

भारतीय सेनामा गोर्खा भर्ती पुनः सञ्चालनको माग गर्दै पोखरामा भूतपूर्व सैनिक र युवाहरूको बृहत् प्रदर्शन

भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपाल, पोखरा, कास्कीको आयोजनामा भारतीय सेनामा गोर्खा भर्ती पुनः सञ्चालन गर्नुपर्ने मागसहित बृहत् र्‍याली तथा ज्ञापनपत्र हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा पोखरेली युवाहरू तथा भूतपूर्व सैनिकहरूको उल्लेख्य सहभागिता रहेको थियो। ठूलो जनसमुदायको उपस्थितिमा युवाहरूले “बेरोजगार युवालाई रोजगारी दे“हामीलाई गोर्खा सेना बन्ने रहर छ”, “गोर्खा भर्ती खुला गर” लगायतका नारासहित प्रदर्शन गरेका थिए।
रोजगारीको अवसर सुनिश्चित गर्न माग गर्दै प्रदर्शनमा सहभागी युवाहरूले नेपाल सरकारसँग भारतीय सेनामा गोर्खा भर्ती प्रक्रिया पुनः सञ्चालन गर्न आग्रह गरेका छन्।युवाको रोजगारी र भविष्यसँग जोडिएको यस विषयमा नेपाल सरकारले गम्भीरतापूर्वक पहल गर्नुपर्ने सहभागीहरूको माग रहेको छ।

12/08/2026

पोखरामा नेवार समुदायका विभिन्न जात्रा, पर्व तथा सांस्कृतिक कार्यक्रमहरूमा लाखे नाच प्रस्तुत गरिन्छ। विशेषगरी गाईजात्रा तथा अन्य सांस्कृतिक अवसरमा बाजागाजासहित लाखे नाच सडक तथा सार्वजनिक स्थानमा प्रदर्शन हुने गर्छ। यसले पोखराको बहुसांस्कृतिक पहिचान र नेवार समुदायको मौलिक परम्परालाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्छ।

पोखराको चिप्लेढुङ्‌गामा सडकछेउमै जुत्ता चप्पलको पहाड बनेर फोहोर थुप्रिएको छ
08/08/2026

पोखराको चिप्लेढुङ्‌गामा सडकछेउमै जुत्ता चप्पलको पहाड बनेर फोहोर थुप्रिएको छ

08/08/2026

“बाबा…” भनेर बोलाउने आवाजको प्रतीक्षामा बितिरहेका दिनहरू…

Address

Pokhara

Alerts

Be the first to know and let us send you an email when Valley khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share