Nepali Volleyball Lover

Nepali Volleyball Lover We provide every information about Nepali volley ball player
(1)

Australia तिर है Australia!!! Resham Chhantyal and Team in Aus for playing volleyball!!! 😎😎😎
21/09/2025

Australia तिर है Australia!!!
Resham Chhantyal and Team in Aus for playing volleyball!!! 😎😎😎

Sujan chokhal Speak 🗣️ on —His statement for dis satisfaction of player for CAVa Nations league !!!!
21/09/2025

Sujan chokhal Speak 🗣️ on —
His statement for dis satisfaction of player for CAVa Nations league !!!!

20/09/2025

नेपाल भलिबल संघले काभा पुरुष नेसन्स लिग २०२५ को लागि छनोट गरेका खेलाडीहरू हाम्रा लाई होइन राम्रा लाई भन्ने मुल मन्त्रमा आधरित छन् त ??? कृपया आफ्नो प्रतिक्रिया राख्नुहोला धन्यवाद।

20/09/2025

काभा पुरुष नेसन्स लिग २०२५ मा पर्न सफल टप १८ खेलाडीहरू। 🙏🙏👍🌄
१) धन बहादुर भट्ट
२) सफल विक
३) रविन नगरकोटी
४) सरन सामरी क्षेत्री
५) पहल गहतराज
६) धिरज काजी बस्नेत
७) हरि हजुर थापा
८) अर्जुन नेपाली
९) सुनिल बोहोरा
१०) रोमन बस्नेत
११) सुरेन्द्र केसी
१२) बिनोद चन्द
१३) सन्तोष राई
१४) शैलेन्द्र यादव
१५) सुजन सुनार
१६) निरूप बस्नेत
१७) सुर्य विक
१८) अभिषेक थापा

गण्डकी प्रदेशका खेलाडीहरु हिमाल सुनारी मगर , बिवास आले मगर , बिश्वास अधिकारीलाई भिमादमा संमान गरिएको छ।- News from Sourc...
20/09/2025

गण्डकी प्रदेशका खेलाडीहरु हिमाल सुनारी मगर , बिवास आले मगर , बिश्वास अधिकारीलाई भिमादमा संमान गरिएको छ।
- News from Source

त्रिभुवन आर्मी क्लबका तत्कालिन प्रशिक्षक र आउट साइट हिटर मान बहादुर श्रेष्ठ।
19/09/2025

त्रिभुवन आर्मी क्लबका तत्कालिन प्रशिक्षक र आउट साइट हिटर मान बहादुर श्रेष्ठ।

क-कसलाई चिन्नुभयो ??
19/09/2025

क-कसलाई चिन्नुभयो ??

अष्ट्रेलियामा हुने भलिबल प्रतियोगिता खेल्नको लागि नेपाल पुलिस क्लबका खेलाडीहरू सफल विश्वकर्मा, रेशम छन्त्याल र पहल गहतरा...
19/09/2025

अष्ट्रेलियामा हुने भलिबल प्रतियोगिता खेल्नको लागि नेपाल पुलिस क्लबका खेलाडीहरू सफल विश्वकर्मा, रेशम छन्त्याल र पहल गहतराज अष्ट्रेलिया प्रस्थान गरेका छन्। उनीहरू लाई Chhantyal परिवार अष्ट्रेलियाले खेल्नको लागि बोलाएको हो।

नेपालका राष्ट्रिय महिला भलिबल खेलाडीहरू तर ओपन स्पाइकर सरस्वती चौधरी भने अष्ट्रेलिया पलायन भइसकेकी छिन्।
18/09/2025

नेपालका राष्ट्रिय महिला भलिबल खेलाडीहरू तर ओपन स्पाइकर सरस्वती चौधरी भने अष्ट्रेलिया पलायन भइसकेकी छिन्।

नेपालका दुई पुर्व राष्ट्रिय भलिबल खेलाडीहरू मान बहादुर श्रेष्ठ र दुर्गा प्रसाद महत्तो ।
18/09/2025

नेपालका दुई पुर्व राष्ट्रिय भलिबल खेलाडीहरू मान बहादुर श्रेष्ठ र दुर्गा प्रसाद महत्तो ।

गण्डकी प्रदेशका मिडल ब्लकर हिमाल सुनारी मगर र ओपन स्पाइकर रवि केसी।
18/09/2025

गण्डकी प्रदेशका मिडल ब्लकर हिमाल सुनारी मगर र ओपन स्पाइकर रवि केसी।

Address

Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Volleyball Lover posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share