Shiva Creation

Shiva Creation पेज लाईक फलो एता गर्नुहोस 👉️👉️

29/05/2025

७० वर्षसम्म बाँचियो भने वृद्धा भत्ता खान पाउने भइयो।

हामी सबैको मनको गहिराइमा एक यस्तो पीडा लुकेको हुन्छ जसलाई शब्दहरूले व्यक्त गर्न सक्दैन 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
05/05/2025

हामी सबैको मनको गहिराइमा एक यस्तो पीडा लुकेको हुन्छ जसलाई शब्दहरूले व्यक्त गर्न सक्दैन 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

मन त गाउँघरमै थियो, तर बाध्यताले शहर त के, परदेशै पुर्‍यायो। 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🇳🇵🙏🇳🇵
02/05/2025

मन त गाउँघरमै थियो, तर बाध्यताले शहर त के, परदेशै पुर्‍यायो। 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🇳🇵🙏🇳🇵

परदेशको कठोरताबीच पनि हामी नेपालीहरूले परिवारको माया बोकेर हरेक चुनौतीलाई सामना गरिरहेका छौं 🙏🇳🇵🇳🇵🙏🇳🇵🙏 jaye nepal 🇳🇵
27/04/2025

परदेशको कठोरताबीच पनि हामी नेपालीहरूले परिवारको माया बोकेर हरेक चुनौतीलाई सामना गरिरहेका छौं 🙏🇳🇵🇳🇵🙏🇳🇵🙏 jaye nepal 🇳🇵

आमाको मुस्कान मेरो जीवनको सबभन्दा ठूलो आशीर्वाद। आमाको मुख हेर्ने दिनको शुभकामना आमाहरु 🙏🙏❤️❤️🙏❤️🙏❤️❤️🇳🇵🇳🇵🇳🇵
27/04/2025

आमाको मुस्कान मेरो जीवनको सबभन्दा ठूलो आशीर्वाद। आमाको मुख हेर्ने दिनको शुभकामना आमाहरु 🙏🙏❤️❤️🙏❤️🙏❤️❤️🇳🇵🇳🇵🇳🇵

26/04/2025

Real Madrid लाई हराउँदै Barcelona ले Copa del Rey जित्यो! सम्पूर्ण Barça फ्यानहरूलाई बधाई, यो जित हाम्रो गर्व हो ⚽️⚽️⚽️🙏🙏🙏🙏🙏🙏barca❤️❤️

19/04/2025

पोखरा विमानस्थल बनाउँदा १४ अर्बमा १० अर्बको घोटाला भएको रहेछ। साथीहरू के हो यो कुरा? ए भगवान 😢

हिमालको काखमा बसेको, जहाँ आत्मा मुक्त हुन्छ — त्यो हो पवित्र मुक्तिनाथ। जय मुक्तिनाथ माई 🙏🙏🇳🇵🙏🙏
18/04/2025

हिमालको काखमा बसेको, जहाँ आत्मा मुक्त हुन्छ — त्यो हो पवित्र मुक्तिनाथ। जय मुक्तिनाथ माई 🙏🙏🇳🇵🙏🙏

जीवनको हरेक सफलताको पछाडि एउटै हात छ  आमा–बुबाको आशीर्वाद।नयाँ पेज हो, माया साथ दिनु है 🙏❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
10/04/2025

जीवनको हरेक सफलताको पछाडि एउटै हात छ आमा–बुबाको आशीर्वाद।

नयाँ पेज हो, माया साथ दिनु है 🙏❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

09/04/2025

म कतै भागेको होइन! नेपालमै छु। यदि मेरो जीवन सुरक्षित हुन्छ भने, म बाहिर निस्कन तयार छु – दुर्गा प्रसाईं
यस्तो पो आयो त कुरा साथीहरु

09/04/2025

तपाईं ढुक्क हुनुहोस्, राजतन्त्र कुनै हालतमा फर्कँदैन” भन्नुभयो त केपी वलीले केहो कुरा ?

यहि पैसाको लागि आफ्नै घर, परिवार अनि जन्मभूमि छोड्न बाध्य भएका हौं हामी परदेशी ❤️❤️🙏🙏🙏🙏🙏🙏 🇳🇵 🇳🇵
08/04/2025

यहि पैसाको लागि आफ्नै घर, परिवार अनि जन्मभूमि छोड्न बाध्य भएका हौं हामी परदेशी ❤️❤️🙏🙏🙏🙏🙏🙏 🇳🇵 🇳🇵

Address

Gandaki
Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when Shiva Creation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category