Shiva bhai pukule

Shiva bhai pukule पेज लाईक फलो एता गर्नुहोस 👉️👉️

15/08/2026

Spain 🇪🇸 laliga

13/08/2026

Kada aayo

Every single minute belongs to the GOAT! 🐐⚽१ देखि ९० मिनेटसम्मै गोल! मेस्सीको यो तथ्यांक नै काफी छ उनी किन महान हुन् भने...
09/08/2026

Every single minute belongs to the GOAT! 🐐⚽
१ देखि ९० मिनेटसम्मै गोल! मेस्सीको यो तथ्यांक नै काफी छ उनी किन महान हुन् भनेर बुझ्न। 🔥✨

हिमालको काखमा अवस्थित मुक्तिनाथ, जहाँ पुग्दा मन आफैं भगवानतर्फ झुक्छ। 🙏
06/08/2026

हिमालको काखमा अवस्थित मुक्तिनाथ, जहाँ पुग्दा मन आफैं भगवानतर्फ झुक्छ। 🙏

06/08/2026

मैदान जुनसुकै होस्, नाम एउटै गुञ्जिन्छ — MESSI! 🔥⚽
२ गोल + उत्कृष्ट प्रदर्शन! Inter Miami को सानदार जित! 💗

04/08/2026

Real Madrid offered €22M... Vinícius wants €30M! 💶⚽ सम्झौता होला त? 🤔

02/08/2026

के Lamine Yamal इतिहासकै सबैभन्दा कान्छो Ballon d'Or विजेता बन्न सक्लान्? तपाईंको उत्तर कमेन्ट गर्नुहोस्! 👇🔥

विश्वकपको २०% अधिकार निजी लगानीकर्तालाई बेच्ने इन्फान्टिनोको गोप्य योजना सार्वजनिक भएपछि युरोपेली फुटबल संघ (UEFA) आगो भ...
02/08/2026

विश्वकपको २०% अधिकार निजी लगानीकर्तालाई बेच्ने इन्फान्टिनोको गोप्य योजना सार्वजनिक भएपछि युरोपेली फुटबल संघ (UEFA) आगो भएको छ। UEFA का ५५ देशले विश्वकप नै बहिष्कार गर्ने धम्की दिएपछि इन्फान्टिनोले योजना रद्द त गरे, तर विवाद साम्य भएन। अब UEFA ले स्पष्ट भनेको छ— 'इन्फान्टिनो, राजीनामा देउ वा हामी भोट हालेर हटाउँछौँ!'"

कुन खेलाडीको मार्केट भ्यालु देखेर सबैभन्दा धेरै छक्क पर्नुभयो? 👀
30/07/2026

कुन खेलाडीको मार्केट भ्यालु देखेर सबैभन्दा धेरै छक्क पर्नुभयो? 👀

29/07/2026

🇧🇷 एउटा युगको अन्त! धन्यवाद, नेयमार। 💛💚🐐

Address

Gandaki
Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when Shiva bhai pukule posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category